मुख्य समाचार

काँग्रेस संस्थापनपक्षलाई सभापतिको उम्मेदवार छान्नै सकस

काठमाडौँ । ‘सुशीलको नेतृत्वमा बनायौँ संविधानः समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपाली काँग्रेसको १३ औं महाधिवेशन फागुन २० गतेबाट राजधानीमा सुरु हुने भएको छ । काँग्रेसको संस्थापन पक्षले १३ औं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि फागुन १० गतेपछि मात्र उम्मेदवारको घोषणा गर्ने भएको छ । अर्का, बरिष्ठ नेता शेरवहादुर देउवा चुनावी […]

२०७२ फाल्गुन ८ गते, शनिबार

प्रचण्डको गुनासोमाथि कार्यकर्ताको हासोको फोहरा

काठमाडौँं । एमाओवादीले हालै काठमाडौँंमा एक गोप्य प्रशिक्षण सम्पन्न गरेको छ । गत फाल्गुन २ गते राजधानीमा आयोजित सो गोप्य प्रशिक्षणमा प्रशिक्षण दिदै अध्यक्ष प्रचण्डले गत संबिधान सभाको प्रसङ्ग निकाल्दै कार्यकर्तामाथि गुनासो गरे भने प्रचण्डको गुनासोलाई कार्यकर्ताले हासोमा उडाएको समाचार प्राप्त भएको छ । उनले प्रशिक्षणमा राजनीतिको कोरा सिद्धान्तको व्याख्या मात्र गरेनन्, आफ्नै पार्टीमा मौलाउँदै […]

२०७२ फाल्गुन ८ गते, शनिबार

सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन : प्रधानमन्त्री

काठमाडौं, ५ फागुन । नेपाल इन्जिनियर्स एसोसिएसनको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चाहेजसरी काम गर्न नसकिरहेको बताएका छन् । उनले सरकारले जनअपेक्षाअनुसार कामलाई गति दिन नसकेको स्वीकारे । सधैं कछुवाको गतिमा हिँडेर विकास र समृद्धिको चाहनाले पूर्णता नपाउने भन्दै प्रधानमन्त्री ओलीले सबैको ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए । […]

२०७२ फाल्गुन ५ गते, बुधबार

न्यू जयलक्ष्मी गहना गृहको ठगीबिरुद्ध ग्राहकको हारगुहार

काठमाडौँ । काठमाडौँको न्यूरोडमा रहेको न्यू जयलक्ष्मी गहना गृहको गरगहना खरिद गर्ने ग्राहकलाई व्यापकरूपमा ठगी गर्दै आइरहेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग, हेलो सरकारलगायतका निकायमा उजुरी परेको यसअघि प्रमाण सार्वजनिक भइसकेको विषय हो । उक्त गहनागृहले व्यापक रूपमा ठगी गरेको भन्दै सम्बन्धित निकायमा उजुरी परेपछि गहनागृहका मालिक विजयराज बराइली कोकोहोला मच्याउँदै विभिन्न […]

२०७२ फाल्गुन २ गते, आईतवार

जनयुद्धको उद्देश्य पूरा गरेरै छाड्ने माओवादीको उदघोष

काठमाडौं, १ फागुन । नेकपा माओवादीले २१ औं जनयुद्ध दिवसका अवसरमा देशभर बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा उसले जनयुद्धको उद्देश्य पूरा गरेरै छाड्ने उद्घोष गरेको छ । यसैक्रममा माओवादीले राजधानीमा रातो टिशर्टधारी हजारौ युवाहरुको प्रदर्शन गरेको थियो । माओवादीले राजधानीको रत्नपार्क वरिपरिका क्षेत्रमा प्रदर्शन गरी शान्तिबाटिकामा जनसभा गरेको हो । बिगतदेखि नै माओवादीले […]

२०७२ फाल्गुन १ गते, शनिबार

जनयुद्धको दिवसको अवसरमा शुभकामना तथा चियापान समारोह हुदै

काठमाडौं, १ फागुन । २१ औं जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादीको आयोजनामा आज बुटवलमा शुभकामना आदानप्रदान तथा चियापान समारोह साथै दिप प्रज्वलन तथा बृहत -यालीसहित जनयुद्ध दिवसको सम्झना गरिदैंछ । बुटवलस्थित होटल न्यु ईरामा विहान ८ बजे चियापान समारोह त्यस्तै दिउँसो १ बजे पार्टी कार्यालय रातो घरबाट हजारौं कार्यकर्तासहित विशाल ¥याली गरी कोणसभामा परिणत हुदैछ […]

२०७२ फाल्गुन १ गते, शनिबार

नेपालको आन्तरिक मामिलामाथि भारतको ठाडो हस्तक्षेप

काठमाडौं, २९ माघ । नेपालको आन्तरिक मामिलामाथि ठाडो हस्तक्षेप गर्दै आएको भारतले नेपालको स्वाभिमानमा ठेस लाग्ने गरि नेपाली सेनालाई तेस्रो मुलुकमा खटाउने प्रस्ताव गरेको छ। हालै मात्र ब्रुनाई भ्रमणमा गएका भारतका उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीले ब्रुनाइमा नेपाली गोर्खा आर्मीलाई ब्रुनाईको रक्षार्थ खटाउने प्रस्ताव गरेको समाचार बाहिर आएको छ। ब्रुनाईमा गोर्खा आर्मीलाइ रक्षार्थ खटाउने प्रस्ताव अगाडी […]

२०७२ माघ २९ गते, शुक्रबार

गुल्मीमा पनि जनसरकार

काठमाडौ, २५ माघ । नेकपा माओवाादी गुल्मीले जिल्ला जनसरकार घोषणा गरेको छ । पार्टीले बैकल्पिक सत्ता सञ्चालन गर्ने भन्दै माओवादी गुल्मीले जिल्ला जनसरकार घोषणा गरेको हो । आइतबार घोषणा गरिएको जनसरकार १३ सदस्य रहेको माओवादी श्रोतले वतायो । श्रोतका अनुसार जिल्ला जनसरकार प्रमुखमा गोबिन्द बिक ‘आकाश ‘ र उपप्रमुखमा प्रशान्त बराल रहेको वताईएको छ । […]

२०७२ माघ २५ गते, सोमबार

न्यू जयलक्ष्मी गहनागृहलाई सुन तस्करीको आरोप

काठमाडौँ । काठमाडौँको न्यूरोडमा रहेको न्यू जयलक्ष्मी गहनागृहले सुनका गहना बन्धकी राखी मिटरवाला ब्याज असुली गरेको र सुन तस्करीमा समेत संलग्न भएको भन्दै हेलो सरकारमा उजुरी परेको स्रोतले बताएको छ । यस अघि पनि उक्त गहना गृहले नापतौल, गुणस्तर, ज्याला, जर्ती र सुन बन्धकी राखी ४० प्रतिशतसम्म ब्याज असुली गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग […]

२०७२ माघ २३ गते, शनिबार

प्रधानमन्त्रीको भारत भ्रमण फागुन ७ गते तय

काठमाडौ, २३ माघ । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण फागुन ७ गतेदेखि सुरु हुने प्रारम्भिक तालिका तय भएको छ । १३५ दिनको लगातार नाकाबन्दीपछि रक्सौल नाका बीरजगंज शुक्रबार नाका सहज भएलगत्तै विदेश मन्त्रालयले भ्रमण तालिकाबारे दिल्लीस्थित कुटनीतिक नियोगलाई जानकारी गराएको छ। स्रोतका अनुसार फागुन ७ गते प्रजातन्त्र दिवसको विशेष समारोहमा बिहान काठमाडौंमा सहभागी भएर ओली […]

२०७२ माघ २३ गते, शनिबार