अन्तर्वार्ता

जनवादी क्रान्तिको विकल्प छैन – विप्लव

० अन्ततः चार दलले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाइ छाडे, के भन्नुहुन्छ – यो चार दलले विदेशी शक्ति र उनीहरुको निर्देशनमा गरेका काम हो । यो उनीहरुको चाहनामा मात्र भएको काम होइन । चार दलले जुन काम गरे यसले राष्ट्र र जनताहरुलाई भयानक दर्ुदशातिर धकेलिदिने काम भएको छ । यसले समस्याबाहेक केही ल्याउनेवाला छैन । ० चार […]

२०६९ चैत्र ३ गते, शनिबार

यहाँका दलालहरु मिलेर मालिकको निर्देशनअनुसार देशलाई नवऔपनिवेशिक संयन्त्रको रुपमा विकास गर्न खोज्दैछन् – कुलप्रसाद केसी ,सोनाम’, पोलिटब्युरो सदस्य, नेकपा-माओवादी

० प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन चार दल लागिपरेका छन्, के भन्नुहुन्छ – यो चार दलको नौटंकी हो । अहिलेको स्थापित मूल्य, मान्यता र अन्तरिम संविधानविपरीत गएर, राजनीतिक सहमति विपरीत गएर कथित चार दलको निर्ण्र् सम्परूणा राजनीतिक शक्तिको सहमति हुन सक्दैन । यो कुनै अदृश्य शक्तिको डिजाइनअर्न्तर्गत चार कठ्पुतलीलाई एक ठाउँमा ल्याएर गरिएको नौटंकी मात्र हो । […]

२०६९ फाल्गुन २६ गते, शनिबार

माओवादी राष्ट्रिय स्वाधीनताको पहरेदार पार्टी हो 0 खड्गबहादुर विश्वकर्मा प्रकाण्ड’, पोलिटब्युरो सदस्य, नेकपा-माओवादी

० प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाउन चार दल लागिपरेका छन्, के भन्नुहुन्छ ? यो नेपाली राजनीतिमा नेपालको परिवर्तनको प्रक्रियाका विरुद्धको षड्यन्त्रको रुपमा, नेपालका सबै दलालहरु र साम्राज्यवादी, विस्तारवादीहरुको ठूलो डिजाइनमा गरिएको ल्याइएको षड्यन्त्रको रुपमा नै लिनुपर्छ । मालिकहरुले अगाडि सारेका राजनीतिक क्षेत्रका दलालहरु नालायक भएपछि उनीहरु सर्वाङ्ग भएपछि यसबाट नेपाल राष्ट्र अनि नेपाली जनता, नेपाली राष्ट्रियता, […]

२०६९ फाल्गुन २० गते, आईतवार

प्रचण्ड, खनाल र कोइरालाबीच हुने सहमतिलाई राष्ट्रिय सहमति भन्नु बेतुकको कुरा हो – विप्लव

० अठारौँ जनयुद्ध दिवस मनाउन माओवादी उद्गमस्थल रोल्पा पुग्नुभएको थियो, कस्तो पाउनुभयो, कार्यकर्ताको भावना अनि कार्यक्रम कस्तो रह्यो – जनयुद्ध दिवस मनाउन रोल्पा जाँदा त्यहाँ आमजनताका बीचमा नयाँ पार्टर्ीीन्दै गरेको अनुभूति भयो । कार्यक्रममा जनताको सहभागिता, क्रान्तिकाल र जनयुद्धकालको जस्तै गरी अद्भूत रहन गयो । थवाङमा निकै भव्य कार्यक्रम भयो । सायद त्यति ठूलो कार्यक्रम […]

२०६९ फाल्गुन ६ गते, आईतवार

वर्तमान संकटको निकास सत्ता बाडफाड होइन — मोहन वैद्य ‘किरण, अध्यक्ष- नेकपा-माओवादी

०         पार्टीको सातौ महाधिवेशनले जनयुद्धको जगमा जनविद्रोहको लाइन पास गरेको छ, अब जनविद्रोह कहिलेबाट सुरु हुन्छ ? जनविद्रोहको लागि तयारी गर्नुपर्छ । अहिले नै जनविद्रोह हुन्छ भन्ने होइन । यो हाम्रो सैद्धान्तिक अवधारणा हो । जनविद्रोह हुन समय लाग्छ । त्यसको लागि धैर्य र तयारी गर्नुपर्छ । ०         जनयुद्धको जगमा जनविद्रोह भन्नुभएको छ, जनयुद्धको जग […]

२०६९ माघ २९ गते, सोमबार

प्रचण्ड र बाबुराम प्रतिक्रियावादीका नया जोगीहरू हुन् — हरिभक्त कडेल ‘प्रतिक’, पोलिटब्युरो सदस्य, नेकपा-माओवादी

० राष्ट्रिय सहमतिको सरकार गठन गर्न राष्ट्रपतिले दिएको छैठौ पटकको समय पनि सकिएको छ, अझै सहमति कायम हुन सकेको छैन, अब मुलुक कसरी अगाडि बढ्छ ? मुलुक संकटपूण अवस्थाबाट गुजि्ररहेको छ । मुलुकलाई यो अवस्थामा पुर्‍याउन आफूलाई मुख्य दल ठान्ने शक्तिहरू नै दोषी छन् । उनीहरूको विगतको कार्य नै यो संकटको मुख्य कारक हो । […]

२०६९ माघ ५ गते, शुक्रबार

बाबुरामको अवधीमा माओवादी अलोकप्रिय

राष्ट्रपति रामवरण यादवले राजनीतिक सहमतिको सरकार निर्माणका लागि दिएको चौथो पटकको समयभित्र पनि प्रमुख दलहरुबीच कुरा मिलेको छैन । यद्यपि सरकारको नेतृत्वसहित निर्वाचनको विधि, प्रक्रिया, संवैधानिक आयोगका पदाधिकारीको नियुक्तिलगायतका विषयलाई प्याकेजमा हल गर्न अनौपचारिक तवरका छलफल जारी छन् । अहिले भइरहेका छलफल हेर्दा कांग्रेस नेता शेखर कोइराला तत्कालै गतिरोधको ‘गाँठो’ फुक्ने सम्भावना कम देख्छन् । […]

२०६९ पुष ३ गते, मंगलवार

हामी शान्तिपूर्ण तरिकाबाट लक्ष्यमा पुग्न चाहन्छौ — धर्मेन्द्र बास्तोला, नेकपा-माओवादी

०      सहमतीय सरकार गठन गर्न राष्ट्रपतिले दिएको दुई पटकको समयसीमा त्यसै गरे गएको छ, तेस्रो पटक पुनः छ दिनको लागि म्याद थपिएको छ, यसबीचमा सहमति होला त ? थपिएको समयमा पनि सहमति हुने कुनै सम्भावना छैन । म्याद थप्दै जादा राष्ट्रपति र दलहरू पङ्गु हुने अवस्था आउछ । यस्तो अवस्थाले मुलुक ठूलो दुर्घटनामा पुग्न सक्छ […]

२०६९ मंसिर २७ गते, बुधबार