अन्तर्वार्ता

संघीय लोकतान्त्रिक गणतन्त्र सर्वहारा, श्रमिक वर्गको ब्यवस्था होइन

०             अहिले नेपालको महिला आन्दोलनको अवस्था कस्तो छ ? नेपालको महिला आन्दोलनको ऐतिहासिक पृष्ठभूमिबाट हामीले केलाउँदै आयौँ भने राणा शासनको पालादेखि उत्पीडनमा परेका महिलाहरुले छिटपुट रूपमा गरेका आन्दोलन र २००४ सालमा सङ्गठित रूपमा आन्दोलनको सुरुवात भैसकेपछि र सात सालमा राणा शासनको अन्त्य पछि राजनीतिक हिसाबले केही महिलाहरु आन्दोलनमा सहभागी बन्ने वातावरण सृजना भयो । र […]

२०७९ पुष ५ गते, मंगलवार

यो सत्ता र सरकारबाट ९५ प्रतिशतभन्दा बढी जनता असन्तुष्ट र आजित छन्

०             नेकपाको नवौँ महाधिवेशन भर्खरै सम्पन्न भएको छ, महाधिवेशनले कस्तो निर्णय लिएको छ, केही बताइदिनुस् न । ठीक भन्नु भयो, हाम्रो जनप्रिय एवं गौरवशाली पार्टीको ऐतिहासिक नवौँ महाधिवेशन यही असोज २५ देखि कात्तिक २ गतेसम्म शिवराज (शिवगढी), कपिलवस्तुमा आफ्नै मेहनत र लगानीमा बनेको भवनमा भव्यतापूर्वक सम्पन्न भएको छ । महाधिवेशनले राष्ट्रिय र विश्वको आर्थिक, राजनैतिक, […]

२०७९ कार्तिक १३ गते, आईतवार

‘महाधिवेशनमा विचार विकासको संश्लेषणमा वहस गर्दैछौ ‘

तपाईं विगत लामो समयदेखि जनयुद्ध , शान्ति प्रक्रिया र एकीकृत जनक्रान्तिको निरन्तर यात्रामा हुनुहुन्छ, यी तीन कालखण्डका भोगाई र अनुभूतिहरुलाई कसरी लिनु हुन्छ ?हामी आजको दिनसम्म आउँदै गर्दा विगत दश वर्षको जनयुद्ध ,जनयुद्धको शान्ति प्रक्रियाको अवधिहरु र पछिल्लो समयमा फेरी हामीले नयाँ पार्टी निर्माण गरिसके पछिको यो एकीकृत जनक्रान्तिको कार्यदिशा अन्तर्गतको प्रक्रियालाई हामीले हेर्नुपर्ने हुन्छ […]

२०७९ आश्विन २९ गते, शनिबार

क्रान्तिको लागि सयौं–हजारौं मोर्चाबाट गुजिर्नु पर्ने देखिन्छ

० नेपालको क्रान्ति र समाजवादी आन्दोलनलार्ई नेपालको मौलिकतामा प्रयोग र विकास गर्दै यहाँसम्म आइपुग्दा क्रान्तिका पछिल्ला घुम्ति र मोडहरुमा पार्टी र तपार्ईंहरुले भोग्नु भएका अनुभूतिहरुलार्ई आमदेशभक्त एवं श्रमजीवि जनता र कार्यकर्ता माझ कसरी पस्किनु हुन्छ ? कम्युनिष्ट आन्दोलन र विशेषतः नेपालको कम्युनिष्ट आन्दोलनमा संशोधनवाद हावी हुँदै गएपछि र त्यो संशोधनवाद पनि सामाजिक दलाल, पुँजीवादमा परिणत […]

२०७९ असार २७ गते, सोमबार

एकीकृत जनक्रान्ति : ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड’

०             नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको १३औं बैठक हालै सम्पन्न भएको छ । बैठकका अनुभूतिहरुलाई कसरी पस्कनु हुन्छ ? प्रश्नको लागि धन्यवाद । हो हामी भर्खरै हाम्रो पार्टी केन्द्रीय समितिको तेह्रौं पूर्ण बैठक उदयपुर जिल्लाको एक सुन्दर र मनमोहक पर्यटकीय स्थल रौता गाउँमा (जेष्ठ १२ देखि १७ मा) सम्पन्न ग¥यौं । गर्मी याममा चिसो, स्वच्छ […]

२०७९ असार २० गते, सोमबार

स्थानीय चुनावको कार्यनीति नयाँ र सही छ

०             भर्खरै तपाईंहरूले पार्टी केन्द्रीय समितिको १२ औँ बैठक सम्पन्न गर्नुभएको छ, बैठकमा व्यापक बहस पनि भएको बुझियो, यहाँले १२ औँ बैठकका अनुभूति र निर्णयबारे कसरी व्याख्या गर्नुहुन्छ ? राम्रो प्रश्न गर्नुभयो । साँचो हो कि हाम्रो पार्टीको बाह्रौँ पूर्ण बैठक राजनीतिक निर्णयहरू र अनुभूतिका दृष्टिले केही नौलो र विशिष्ट खालको रह्यो । खासगरी बैठकबाट […]

२०७९ बैशाख २० गते, मंगलवार

एमसीसी खारेजीको विकल्प छैन

०             एमसीसी   के हो र यो इन्डोप्यासिफिक सैन्य रणनीतिको अंग हो त ? मिलेनियम च्यालेञ्ज कर्पोरेसन अमेरिकी सरकारको सहायक संगठन हो । संयुक्त राज्य अमेरिकाले यसलाई सन् २००४ सालमा निर्माण गरेको हो । अमेरिकाले विश्वका आपूmभन्दा साना राष्ट्रहरुमा आर्थिक सहयोग उपलब्ध गराएर ती देशका शासकहरुलाई दलाल बनाउने र स्वार्थसिद्ध गर्ने उद्देश्यले यसको निर्माण गरेको हो […]

२०७८ फाल्गुन ८ गते, आईतवार

‘तीन बुँदे सम्झौता राष्ट्र र जनतालाई मुक्त पार्ने नयाँ राजनैतिक अभियान हो’

सरकारसँग तीन बुँदे सहमति गर्नु भएको छ, यसको लक्ष्य र उद्देश्य के हो ? यो धेरै ठूलो र महत्वपूर्ण प्रश्न हो । सायद अहिले राष्ट्रिय राजनीतिमा  यो मुख्य विषय बनेर आएको छ । सहमति त ऐतिहासिक भइहाल्यो । नेपालमा नेपाली जनता र आफ्नो देशलाई आधार बनाएर एउटा क्रान्तिकारी विद्रोही पार्टी हुनुले सरकारसँग यो प्रकृतिको सहमति हुनु नेपालको राजनीतिक आन्दोलनमा […]

२०७७ फाल्गुन २३ गते, आईतवार

राष्ट्रघात र जनघात राज्यको दिनचर्या भएको छ

०             नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन भएको छ वर्ष पूरा भइसकेको छ । तपाईंहरुले भने जस्तो र जनताले सोचेजस्तो उपलब्धि अहिलेसम्म हासिल हुन सकेन, किन होला ? निश्चित हदसम्म वर्तमान विश्व कम्युनिस्ट आन्दोलनमा ऐतिहासिक महत्व राख्ने र विशेषतः नेपालको कम्युनिस्ट आन्दोलनमा महान् एवं निर्णायक पहलकद्मीको प्रतिनिधित्व गर्ने हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरिएको छ वर्ष […]

२०७७ मंसिर ८ गते, सोमबार

दमन र यातनाहरुवाट हामी कहिल्यै बिचलित हुने छैनौं – नरेन्द्र विश्वकर्मा, कोषाध्यक्ष, अखिल (क्रान्तिकारी)

: ० हालै तपाईं प्रहरीको गिरफ्तारीमा परी रिहा हुनुभएको के भन्नु हुन्छ ? हो, म र हाम्रो संगठनका केन्द्रीय सदस्य क. प्रकाश विकलाई फाल्गुन ५ गते विहान ११ः३० बजे संगठनको काममा रहेको अवस्थामा काठमाडौँको मध्यबानेश्वरबाट केपी ओलीको नेतृत्वमा रहेको सामाजिक दलाल, फासिवादी सरकारको रामबहादुर गृह प्रशासनले गैरन्यायिक रुपमा गिरफ्तार गरेको थियो । विहान ११ः३० वजे […]

२०७७ श्रावण ३ गते, शनिबार