अन्तर्वार्ता

दलाल संसदीय व्यवस्था लादेर सत्ता पुनर्संरचना भन्नु झूटो र जाली कुरा हो – विप्लव

देशको पछिल्लो राजनीतिक परिस्थितिलाई यहाँले कसरी हेरिरहनुभएको छ ? नेपालको पछिल्लो राजनीतिक परिस्थिति सङ्कटपूर्ण र सम्भावनायुक्त रहेको छ । सङ्कटपूर्ण यसकारणले कि संसद्वादी दलहरूको सत्ता लुछाचुँडी, भागबन्डा, भ्रष्टाचार, कालोबजारी र भारतीय विस्तारवादको हस्तक्षेपले गर्दा देश कठिन अवस्थामा पुगेको छ । सरकार र राज्यसँग कोही नागरिक पनि सन्तुष्ट छैनन् । एक प्रकारले देश विस्फोटक स्थितिमा छ […]

२०७३ मंसिर ३ गते, शुक्रबार

एक दिनको दुःखभन्दा अधिकार ठूलो कुरा हो – माइला लामा, केन्द्रीय सदस्य, नेकपा (माओवादी)

तपाईँहरुले फेरि नेपाल बन्दको आयोजना गर्नुभयो किन ? राज्यले संविधानमा सम्प्रभुता लेख्ने तर व्यवहारमा उल्टो गर्दै आएको छ । नागरिकको पहिलो र आधारभूत अधिकार हो यो । यसको ग्यारेण्टीको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका थियौँ । भेटमा जिम्मेवारपूर्ण अभिब्यक्ति दिएका प्रधानमन्त्रीले व्यवहारमा गैरजिम्मेवार बनेपछि नेपाल बन्द गर्नु परेको हो । बन्द गरेपछि राज्यले तपाईँहरुको माग […]

२०७३ कार्तिक २८ गते, आईतवार

प्रतिक्रान्तिमाथि हामी क्रान्तिकारी हस्तक्षेप गर्दैछौँ – प्रकाण्ड, प्रवक्ता – नेकपा माओवादी

* मुलुकको पछिल्लो राजनीतिक स्थितिलाई कसरी लिनुभएको छ ? देश र जनताको पछिल्लो अवस्था अत्यन्त संकटग्रस्त छ । चौतर्फी समस्याको घेरामा परेको छ । राष्ट्र र जनताको अवस्था के हुन्छ भन्ने प्रश्न इतिहासै गम्भीर बनेको छ । नेपाली जनताले देशको अवस्थामा परिवर्तनका लागि ०७ सालदेखि गर्दै आएको संघर्ष उत्कर्षका रुपमा जनयुद्ध लड्यो १० वर्षसम्म । […]

२०७३ असार १२ गते, आईतवार

क्रान्तिको विकल्प छैन – प्रकाण्ड, प्रवक्ता – नेकपा माओवादी

० पछिल्लो चरण तपाईंहरूले देशव्यापी आन्दोलन चर्काउनु भएको छ, किन ? यस आन्दोलनको आवश्यकता र कारणहरू धेरै छन् । हामीले अहिले जुन संघर्ष गरिरहेका छौँ, जुन आन्दोलन गरिरहेका छौँ । नेपालमा माओवादी पार्टीको नेतृत्वमा नेपाली जनताको सहभागितामा जुन दस वर्षको जनयुद्ध चलेको थियो, त्यो जनयुद्धको उद्देश्य नेपालको त्यो बेलाको विद्यमान राज्यसत्ता, शासन व्यवस्था बदल्ने र […]

२०७३ असार ४ गते, शनिबार

जनताको माग जायज छ, आन्दोलन न्यायपूर्ण छ – प्रकाण्ड, प्रबक्ता– नेकपा माओवादी

० देशमा दिनदिनै मानिसहरुको मृत्यु भइरहेको छ, बन्द, हड्तालले जनता हैरान भएका छन्, यो अवस्थालाई कसरी हेरिरहनु भएको छ ? देशको पछिल्लो अवस्था असाध्यै संकटग्रस्त र संवेदनशील बन्दै गएको छ । जनताले आफ्नो संविधान लेखेर नयाँ राज्य व्यस्था स्थापना गरी आफ्नो अधिकार सुनिश्चित गर्ने उद्देश्यले विगतमा जनयुद्ध, जनआन्दोलन, उत्पीडित जाति र क्षेत्रका जनताले संघर्ष गरे […]

२०७२ भाद्र २६ गते, शनिबार

भूकम्पपीडित विद्यार्थीलाई निःशुल्क अध्यापन गराउनु पहिलो माग हो – भवानी ओझा, संयोजक इन्जिनियरिङ्ग विभाग, अखिल क्रान्तिकारी

० कलेजमा तालाबन्दी किन ? भूकम्पको कारण पठनपाठन नभएको समयको आधा शुल्क नलिन शिक्षा मन्त्रालयले गरेको निर्देशन लालितपुरका कुनैपनि इन्जिनियरिङ्ग कलेजहरुले कार्यान्वयन गरेन । जुन सहमति विद्यार्थी र अभिभावकको आन्दोलनपछि सरकारले निर्देशन गरेको थियो । सरकारको निर्देशन कार्यान्वयन नभएपछि हामी पाँच विद्यार्थी संगठनहरुले ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र समेत बुझाएका थियौँ । १५ दिनको अल्टिमेटमसहित ज्ञापनपत्रको बेवास्ता […]

२०७२ श्रावण २ गते, शनिबार

हामीले साँच्चै नै जनताको सेवा गर्ने भावना राख्नुपर्छ – विप्लव, महासचिव, नेकपा माओवादी

– विनास र विध्वंसकारी भुइँचालो गएको केही दिनपछि नै तपाईंको नेतृत्वमा गोरखाको बारपाक, सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे, रामेछाप, दोलखालगायत अतिप्रभावित क्षेत्रहरूमा जानुभयो । त्यहाँको स्थितिका बारेमा बताइदिनुहुन्छ कि ? भूकम्पीय विपत्तिले जनतालाई निकै ठूलो क्षति पुर्यायो । जनताले निकै ठूलो दुःख भोग्नुपरेको छ । बस्तीहरू नै भत्किएका छन् । सरकारी तथ्याङ्कअनुसार नै असी लाख जनता प्रभावित […]

२०७२ जेष्ठ २९ गते, शुक्रबार

हाम्रो सम्पत्ति भनेको राष्ट्र र जनता हुन् – प्रकाण्ड, प्रवक्ता – नेकपा माओवादी

० माघ ८ गते संविधान आएन, के भन्नुहुन्छ ? संविधान आउने सम्भावना नै थिएन किनभन्दा पहिलो संविधानसभाको घाँटी रेटेर, विदेशी शक्तिहरूले डिजाइन गरेको र ती शक्तिका दलालहरूले नेपाली जनताको विरुद्धमा जबर्जस्त लाद्नका निम्ति षड्यन्त्रमूलक ढङ्गले ल्याइएको यो कथित संविधानसभा हो । हामीले यो कथित संविधानसभा जनयुद्ध र जनआन्दोलनको जनताको भावना, त्यसको राजनीतिक मुद्दा र म्यान्डेट, […]

२०७१ माघ १७ गते, शनिबार

राष्ट्रिय राजनितिक सभालाई संविधानसभाको पैतलामा राख्ने मुर्खता गरेका रहेछन, त्यो सम्भव छैन – खडगबहादुर विश्वकर्मा ‘ प्रकाण्ड ‘ पोलिटब्यूरो सदस्य, नेकपा – माओवादी

• अन्तिम अवस्थामा आएर र्सवपक्षिय बैंठक रोकियो , किन ? – नेपालको अहिलेको राजिनितिक स्थिति राष्ट्रिय एजेन्डाको रुपमा रहेको जनताको संविधान निमार्णको प्रश्न र नेपालको राजिनितक सक्रमणकाल यो सबैलाई समाधानगर्न हामिले राष्ट्रिय राजनितक सभाकेा निति अगाडी सारेका हौं । यो राष्ट्रिय राजनितिक सभाको नितिलाई त्यहा सहभागी हुने काग्रेस एमालेले बुझ्न सकेनन् । या त बुझेर […]

२०७१ आश्विन २ गते, बिहीबार

कथित संविधानसभा षड्यन्त्र गर्ने थलो बनिरहेको छ- खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, पोलिटब्युरो सदस्य- नेकपा-माओवादी

० हालै तपाईंको पार्टीको पोलिटब्युरोको बैठक सम्पन्न भएको छ, बैठकले के-के निर्णय गर्यो ? अहिलेको हाम्रो पोलिटब्युरोको बैठक नेपाली राजनीति पार्टी जीवनको एउटा महत्वपूर्ण समयमा भएको छ । यो समयमा हाम्रो पार्टीको राष्ट्रय राजनीतिमा के भूमिका हुने र पार्टीको जीवन कस्तो हुन्छ र पार्टी कसरी अगाडि बढ्छ भन्ने विषयलाई केन्द्रभागमा राखेर अहिलेको पोलिटब्युरोको बैठकमा हामीले […]

२०७१ जेष्ठ ३ गते, शनिबार