विविध

कुकुरलाई मरणोपरान्त उच्च सैन्य सम्मान

काठमाडौं । बेलायती सेनाको एक कुकुरलाई मरणोपरान्त उच्च सैन्य सम्मान प्रदान गरिने भएको छ ।सो कुकुरले अफगानिस्तानमा ड्यूटीका क्रममा ज्यान गुमाएको थियो । पिपुल्स डिस्पेन्सरी फर सिक एनिमल (पिडिएसए)ले यो पुरस्कारलाई पशुलाई दिइने भिक्टोरिया क्रस भनेको छ ।विष्फोटक पदार्थ पत्ता लगाउन तैनाथ गरिएको सासा नाम गरेको ४ वर्षको येल्लो लेब्राडोर कुकुरलाई ‘पिडिएसए डिक्किन मेडल’ प्रदान […]

२०७१ बैशाख १७ गते, बुधबार

१२ वर्षीया आमा र १३ वर्षीय पिताले घोर्ले छोरी जन्माए

१२ वर्षीया आमा र १३ वर्षीय पिताले घोर्ले छोरी जन्माए काठमाडौं।बेलायतमा एक १२ वर्षीया बालिकाले छोरी जन्माएकी छन् । बच्चाका पिताको उमेर पनि मात्र १३ वर्षको मात्र छ । १३ वर्षका पिता र १२ वर्षकी आमा बेलायतमा सबैभन्दा कम उमेरका अभिभावक बनेका छन् ।१२ वर्षीया बालिकाले गत साता छोरी जन्माएकी हुन् । उनी ११ वर्षकै […]

२०७१ बैशाख ५ गते, शुक्रबार

घरमै बाघ पालेपछि …..

काठमाडौँ । तपाइले जंगलको शक्तिशाली जनावर बाघलाई कि जंगलमै कि चिडियाखानामा मात्र देख्नुभएको होला । प्रत्यक्ष रुपमा देख्नुभएको छ भने बाघसँग सम्मुख हुन नपरे जस्तो पनि लाग्छ होला तपाइलाई । टेलिभिजनको पर्दामा मात्र देख्नुभएको हो भने पनि उनीहरू जंगलमै ठीक छ भन्ने नै लाग्छ होला । तर, ब्राजिलका आर्यन वोगर्समो परिवारले एक होइन सात बाघलाई […]

२०७० चैत्र २२ गते, शनिबार

कुकुरको मूल्य १८ करोड !

काठमाडौँ । एउटा कुकुरको छाउरोलाई कति पर्छ – गाउँघरतिर हो भने कुकुरका छाउराको मूल्यभन्दा पनि सित्तैमा लगिदिए हुन्थ्यो भन्ने अबस्था आर्इपर्छ । आजकल नेपालका शहरबजारमा घरानियाँहरुमाझ कुकुर पाल्ने शौख बृद्धि भइरहेको छ । त्यसैले उनीहरु हजारौँ रुपैयाँ तिरेर उन्नत जातका कुकुर किनेर पाल्छन् । तर, यस्ता कुकुरको मूल्य हजार मात्रै होइन, लाख पनि हैन करोडौँ […]

२०७० चैत्र १५ गते, शनिबार

टाउकोले ओखर फोडेर विश्व किर्तिमान

काठमाडौँ । पाकिस्तानको लाहोरमा आयोजित पंजाबी युथ फेस्टिबेलमा एक युवकले एक मिनेटमा आफ्नो टाउको प्रयोग गरेर १५५ वटा ओखर फुटाएर नयाँ विश्व किर्तिमान कायम गरेका छन् । मोहमद राशिद नाम गरेका ती युवकले एक मिनेटभित्र कुनै पनि ब्रेक नलिई उक्त रेकर्डबनाएका हुन् । राशिद मार्शल आर्टमा एक्र्सपर्ट छन् । उक्त रेकर्ड गिनीज बुक आँफ वर्लड […]

२०७० चैत्र १ गते, शनिबार

पर्समा बोक्न मिल्ने चर्पी !

काठमाडौं,२७ फागुन । यात्रामा जाँदा वा व्यस्त जीवनकाबीच कतै जाँदा सार्वजनिक शौचालयको दुर्गन्ध तथा संक्रमणको चिन्ता लिने महिलाको लागि एउटा खुशीको खबर आएको छ । एक बोकेर हिँड्न मिल्ने ‘पोटैबल’ शौचालयले महिलाहरुको यस्तो समस्यामा राहत दिएको हो ।यस शौचालय सजिलैसँग ब्यागमा बोकेर हिँड्न सकिन्छ । भारतको कम्पनी फस्र्ट स्टेप प्रोजेक्ट्सले यस्तो खालको शौचालयको निर्माण गरेको […]

२०७० फाल्गुन २७ गते, मंगलवार

यी हुन् संसार कै हजुरआमा

काठमाडौं, २३फाल्गुन । विश्वकै सबैभन्दा जेठी महिलाले बुधबार आफ्नो ११६ औं जन्मोत्सव मनाएकी छिन् । उनले नर्सिङ होममा बुधबार आफ्नो ११६ औं जन्म दिन मनाएकी हुन् । समाचारमा भनिएको छ– पश्चिमी जापानी सहर ओसाका निवासी मिसाओ ओकावा नामकी ती महिलाले केक काटेर र मैनबत्ती फुकेर आफ्नो जन्मदिन मनाएकी छिन् । ओसाकामै रहेको एक नर्सिङ होममा […]

२०७० फाल्गुन २३ गते, शुक्रबार

मृत प्रेमीसँग विवाह गर्न अनुमति

काठमाडौ।फ्रान्सको एक महिलाले मृत प्रेमीसँग विवाह गर्न कानूनी लडाई जितेकी छन् । अब उनी विचित्र विवाह गर्न जाँदैछिन् । २ वर्षदेखि प्रेमीको निधनको शोकमा रहेकी उत्तरी फ्रान्सको सेन्ट ओमेर टाउनमा बस्दै आएकी पास्केल २० महिनापछि कानूनी लडाई जितेकी हुन् । फ्रान्सेली राष्ट्रपति फ्रान्वा होलान्डले यो महिनाको विचित्रको इच्छा पूरा गर्न अनुमति दिएका छन् ।यो फ्रान्सको […]

२०७० फाल्गुन २१ गते, बुधबार

युवतीको मुखभरि दाह्री !

काठमाडौँ । भारतीय मूलकी हरनाम कौर नामक २३ वषर्ीया युवतीको अनुहारभरि पुरुषको जस्तै दाह्री छ । ती युवती भन्छिन् मलाई आफ्नो दाह्रीले झनै महिलापनको अनुभव हुन्छ । बेलायतको बर्कवायर स्लोघमा बस्ने उनीमा एक प्रकारको स्वास्थ्य समस्या रहेका कारण उनको अनुहारभरि पुरुषको जस्तै बाक्लो दाह्री छ । उनले विद्यालयमा धेरैको घोँचपेच सहनु पथ्र्यो भने कतिपयले मार्नेसम्मका […]

२०७० फाल्गुन १० गते, शनिबार

फेसबुक चलाउने युवतीलाइ ढुंगाले हानेर मारियो

काठमाडौं, ७ फागुन ।विश्वभर सामाजिक सञ्जालहरुको लोकप्रियता विश्वभर बढीरहँदा सिरियाकी फ्याटुम अल जसिम भन्ने युवतिको फेसबुक चलाएको भन्दै क्रुर हत्या भएको छ ।समाचार संस्थाहरुमा उल्लेख भएअनुसार फेसबुक चलाएको भन्दै सिरियाकी एक युवतीलाई ढुङ्गाले हिर्काएर बिच सडकमा हत्या गरिएको छ ।फ्याटुम अल जसिम नाम गरेकी ती युवतीलाई ढुङ्गाले हानेर मार्न त्यहाँस्थित एउटा धार्मिक अदालतले आदेश दिएको […]

२०७० फाल्गुन ७ गते, बुधबार