विविध

अल्छी प्रतियोगिता : पुरस्कार एक हजार युरो !

काठमाडौँ । उत्तरी मोन्टेनेग्रोस्थित रिसोर्टले भरिएको गाउँ ब्रेजनामा बर्सेनि एक विचित्र प्रतियोगिता हुने गर्दछ । यो पटकको १२ औँ संस्करणको प्रतिस्पर्धामा सातजना अल्छीहरुले भाग लिएका छन् । एक हजार युरो पुरस्कार जित्नका लागि प्रतिस्पर्धा गरिरहेका सहभागीहरु २० दिनदेखि गुन्द्रीमा सुतिरहेका छन् र दिन कटाईरहेका छन् । ती सहभागीहरुले गत वर्षको ११७ घण्टाको रेकर्ड तोडिए पनि […]

२०८० भाद्र २६ गते, मंगलवार

३१६ मिनेट ताली बजाएर विश्व कीर्तिमान !

काठमाडौँ । युगान्डाको एक क्रिस्चियन संस्थाले नबौं वर्षगाँठको अवसरमा संस्थाका ९२६जना सदस्यहरुले एकसाथ सबैभन्दा लामो समयसम्म ताली बजाएर रेकर्ड कायम गरेको छ । राजधानी कम्पालाको एएमए मल्टीपर्पोज हलमा यशुका लागि ताली बजाउने सो कार्यक्रममा थियो ।त्यहाँ उनीहरुले लगातार ३१६ मिनेटसम्म ताली बजाए । सयौं जनाले एकसाथ ताली बजाउँदा आवाजको तीव्रता ८८.५ डेसिबल पुगेको थियो किनकि […]

२०८० भाद्र २६ गते, मंगलवार

विद्यार्थीलाई कक्षामै निदाउने छुट !

काठमाडौँ । दक्षिणपूर्वी चीनको गुआंगडोंग प्रान्तमा रहेको जिशेंग प्राथमिक विद्यालयले विद्यार्थीलाई कक्षामै मनलाग्दी निदाउने छुट दिएको छ । तर त्यसरी सुतेबापत विद्यार्थीले छुट्टै शुल्क तिर्नुपर्नेछ । दक्षिणपूर्वी चीनको गुआंगडोंग प्रान्तमा रहेको जिशेंग प्राथमिक विद्यालयले विद्यार्थीबाट शैक्षिक शुल्कमात्र होइन निद्रा शुल्कसमेत असुल गरी थप आम्दानी गर्न चाहेको छ । यसका लागि कक्षा समयमा सुतेबापत विद्यार्थीबाट थप […]

२०८० भाद्र १९ गते, मंगलवार

महिलाहरुलाई राष्ट्रिय निकुञ्जमा जान प्रतिबन्ध !

काठमाडौँ । अफगानिस्तानमा तालीवान सरकारले महिलामाथि अर्को प्रतिबन्ध लगाएको छ । अफगनिस्तानको प्रख्यात ब्याण्ड ए अमिर राष्ट्रिय निकुञ्जमा जानबाट महिलालाई रोक लगाइएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका आनुसार पार्क घुम्न गएका महिलाहरुले हिजाब नलगाएको पाइएको भन्दै पार्कमा जानबाट रोकिएको हो । सो पार्कमा महिलाहरुले आफना बालबालिका लिएर घुम्न जाने गरेका थिए ।यसैबीच अफगनिस्तानका पुर्व महिला […]

२०८० भाद्र ११ गते, सोमबार

एकपटक रोपेको धानबाट दुईपटक उत्पादन !

काठमाडौँ । पूर्वी चीनको जियाङ्सी प्रान्तका किसान काटिएको धानको गाँजबाट पुनः धान फलाउन सफल भएका छन्। रेटुन विधि अपनाएर एकपटक रोपेको धानबाट दुईपटक उत्पादन गरिएको बताइएको छ । रेटुन विधि अपनाएर उत्पादनलाई दोब्बर बनाउन सकिने उनीहरूको भनाइ छ। विज्ञहरूका अनुसार रेटुन विधिले धान रोप्ने एउटा राम्रो मोडल तयार भएको छ। अब धान बाली पहिलो उत्पादन […]

२०८० भाद्र ५ गते, मंगलवार

सुँगुरको मृगौला ‘ब्रेन डेड’ भएका ब्यक्तिमा सफल प्रत्यारोपण !

काठमाडौं। संयुक्त राज्य अमेरिकाका डाक्टरहरूले सुँगुरको मृगौला सफलतापूर्वक एक बिरामीमा प्रत्यारोपण गरे। जबकि ती व्यक्तिलाई ब्रेन डेड घोषणा गरिएको थियो। एबीसी न्यूजको रिपोर्टका अनुसार डाक्टरहरूले यसले भविष्यमा थप पशुका अंग मानवमा प्रत्यारोपण गर्न मद्दत गर्ने बताएका छन्। एनयोसी लेंगेन हेल्थले एक प्रेस विज्ञप्तिमार्फत शल्यचिकित्सकहरूले सुँगुरको मृगौलालाई मृत व्यक्तिको शरीरमा प्रत्यारोपण गरेका हुन्। जतिखेर ब्रेन डेड […]

२०८० भाद्र २ गते, शनिबार

हिजाब नलगाउने महिलालाई शव सफा गर्न लगाइयो !

काठमाडौँ । इरान सरकारले कडा हिजाब कानून उल्लंघन गर्ने महिलालाई मनोचिकित्सकसँग उपचार गरिरहेको छ। यससँगै कानुन उल्लंघन गर्ने महिलालाई शव सरसफाइमा काम लगाएर कारबाही गरिरहेको छ । न्युज वेबसाइट फ्रान्स २४ को रिपोर्ट अनुसार हिजाब नलगाउने महिलाहरुमाथि सरकारले पहिले भन्दा धेरै कडाई गरिरहेको छ ताकि हिजाब कानूनको उल्लङ्घन गर्ने महिलाहरूलाई नियन्त्रण गर्न सकियोस्।हालै इरानी अभिनेत्री […]

२०८० श्रावण २३ गते, मंगलवार

वैज्ञानिकले ४६ हजार वर्ष पुरानो किरालाई जीवित पारे !

काठमाडौं । अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको एउटा समूहले साइबेरियाको पर्माफ्रोस्ट (सधैँ बरफले जमेको जमिन)मा करिब ४६,००० वर्षदेखि निष्क्रिय अवस्थामा रहेका कीरालाई पुनर्जीवित गरेको बताएका छन् । वैज्ञानिकका अनुसार यी साना कीराहरू पृथ्वीमा जीवित हुँदा संसार धेरै फरक थियो । त्यति बेला ठुला दाँत भएका बाघहरू हुन्थे र उत्तर अमेरिका, युरोप र एसियाका अधिकांश भाग बरफले ढाकेका थिए […]

२०८० श्रावण १७ गते, बुधबार

विश्वको सबैभन्दा वृद्ध व्यक्तिको निधन

काठमाडाैँ । विश्वको सबैभन्दा वृद्ध व्यक्ति भनिने ब्राजिलका सुपरसेन्टेनेरियन जोसे पाउलिनो गोम्सको १२७ वर्षको उमेरमा निधन भयो । गोम्सको १२७ औं जन्मदिन भन्दा सात दिन अघि मृत्यु भएको हो । ब्राजिलका स्थानीय मिडियाका अनुसार जोसे पाउलिनो गोम्सको कोरेगो डेल क्याफेमा उनको घरमा मृत्यु भयो। रिपोर्टका अनुसार गोम्स चार वर्षअघिसम्म घोडा चढ्ने गर्थे । उनका सात […]

२०८० श्रावण १७ गते, बुधबार

४८६ खुट्टा भएको जीव भेटियो !

काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा पेन्सिल सिसा जत्तिकै पातलो र पेपर क्लिप जत्तिकै लामो ४८६ खुट्टा भएको अन्धो जीव फेला परेको छ । यो जेलीफिस जस्तै पारदर्शी छ र जमिन मुनि चार इन्च भित्र बस्छ। यो एक स्टार बक्स क्याफे नजिकै फेला पर्‍यो, जो यसको हर्न जस्तो एन्टेना प्रयोग गरी आफ्नो गतिविधि गर्ने पत्ता लागेको […]

२०८० श्रावण १२ गते, शुक्रबार