विविध

सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण

काठमाडौँ । अमेरिकामा एक बिरामीमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको छ । म्यासुचेट्स जनरल अस्पताल (एमजीएच) मा मिर्गौला रोगबाट पीडित ६२ वर्षीय एक व्यक्तिमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको हो । मिर्गौला प्रत्यारोपण गर्नका लागि चार घण्टा समय लागेको थियो । सो अस्पतालको विज्ञप्ति अनुसार ‘बिरामीहरूलाई थप सजिलैसँग उपलब्ध अंगहरू उपलब्ध गराउने प्रयासमा यो प्रक्रिया एउटा प्रमुख […]

२०८० चैत्र १२ गते, सोमबार

नेपाल विश्व खुसी सूचाङ्कमा ९३औँ स्थानमा

काठमाडौँ । विश्व खुसी प्रतिवेदन, २०२४ अनुसार १४३ देशहरुमध्ये खुसी सूचाङ्कमा नेपालले ९३औँ स्थानमा रहेको छ । सो प्रतिवेदन अनुसार उक्त सूचीको पहिलो स्थानमा फिनल्याण्ड छ । फिनल्याण्ड लगातार सात वर्षदेखि शीर्ष स्थानमा रहँदै आएको छ । त्यस्तै फिनल्याण्डपछि प्रमुख डेनमार्क, आइसल्याण्ड, स्वीडेन, इजरायल, नेदरल्याण्ड, नर्वे, लक्जमवर्ग, स्वीजरल्याण्ड र अस्ट्रेलिया रहेका छन् ।त्यस्तै यस सूचीमा […]

२०८० चैत्र ९ गते, शुक्रबार

अप्रिल ८ मा ५० वर्ष पछि कै सबैभन्दा लामो सुर्यग्रहण

काठमाडौँ । अप्रिल ८ मा हुन लागेको सूर्यग्रहण ५० वर्ष कै सबैभन्दा लामो कुल सूर्यग्रहण हुने बताइएको छ । यस समयमा चन्द्रमाले सूर्यको सम्पूर्ण डिस्क कभर गर्नेछ र दिनमा अँध्यारो हुनेछ। ग्रहण हुनुभन्दा एक दिन अगाडि चन्द्रमा पृथ्वीको सबैभन्दा नजिकको बिन्दुमा आउनेछ र दुई बीचको दूरी मात्र ३ लाख ६० हजार किलोमिटर हुनेछ । ग्रहणको […]

२०८० चैत्र ६ गते, मंगलवार

४५ वटा स्वीटर लगाएर विश्व कीर्तिमान

काठमाडौँ । अमेरिकाको वाशिंटनकी सोफिया हाइडेनले आफ्नो जीउमा एकसाथ ४५ वटा स्वीटर लगाएर गिनिज बुकमा नाम लेखाएकी छिन् । सोफियाले एकपछि अर्को गर्दै साइट बढाउँदै ४५ वटा स्वीटर लगाइन् । अघिल्लो स्वीटर लगाएर त्यसलाई कम्मरसम्म तानेपछि मात्रै अर्को स्वीटर लगाउनुपर्ने थियो र खुम्चिएकोलाई गणना गरिन्नथ्यो ।स्मरण रहोस् यसअघि सर्वाधिक स्वीटर लगाएको कीर्तिमान फ्रान्सका ११ वर्षीय […]

२०८० फाल्गुन १० गते, बिहीबार

१ सय २१ वर्षीय बाटुलीको निधन

काठमाडौँ । विश्वकै सवैभन्दा बढी उमेर दावी गरिएकी नुवाकोट ककनी निवासी एक वृद्धाको निधन भएको छ । आगामी चैत्र १० गते उनले आफ्नो १२२ औं जन्मदिन मनाउँदै थिइन् । सदरमुकाम विदुरदेखि ५० किलोमिटर पुर्वमा रहेको ककनी गाउँपालिका-८ थानसिङ छापथोककी १२१ वर्षिया बाटुली लामिछानेको शुक्रवार बेलुकी निधन भएको हो । कुनै रोग नदेखिएकी वृद्धाको निधनसँगै बाटुलीको […]

२०८० माघ २० गते, शनिबार

१०३ वर्षीय वृद्धले गरे तेस्रो बिहे !

काठमाडौँ । भारतमा १०३ वर्षका एक जना वृद्धले तेस्रो बिहे गरेका छन । एक्लोपन भगाउन भन्दै भोपालका ती वयोवृद्धले ४९ वर्षकी महिलासँग तेस्रो बिहे गरेका हुन् । हबीब नजर उर्फ मंझले मियांलाई आजतकले मध्य प्रदेशको सबैभन्दा पाको बेहुला भनेको छ । स्वतन्त्रता सेनानी हबीबले आफू एक्लो भएको भन्दै एक्लोपन भगाउन आफूभन्दा आधाभन्दा कम उमेरकी बेहुली […]

२०८० माघ १६ गते, मंगलवार

सुगाले पर्यटकलाई तथानाम गाली गर्न थालेपछि…

काठमाडौं । बेलायतको लिंकनशायर वाइल्डलाइफ पार्कले आफ्ना सुगाहरूले पर्यटकहरूलाई तथानाम गाली गर्न थालेपछि सुगालाई अत्याधिक गाली गर्नबाट रोक्न नयाँ योजना बनाएको छ । पार्कले खुलासा गरेअनुसार व्यवस्थापनले ती सुगाहरूको भाषा सुधार गर्न ९२ अन्य सुगाहरूका साथ आठ वटा फोल-माउथ अफ्रिकन खैरो सुगाहरू राख्नेछन्। पार्कका प्रमुख कार्यकारी स्टीभ निकोल्सले सीएनएनलाई भने, “म आशा गर्छु कि यसो […]

२०८० माघ ११ गते, बिहीबार

बेटेनकोर्ट मेयर्स १०० अर्ब डलर कमाउने विश्वकै पहिलो महिला

काठमाडौँ । फ्रान्कोइस बेटेनकोर्ट मेयर्स १०० अर्ब डलर कमाउने विश्वकै पहिलो महिला बनेकी छन् । उनि प्रसिद्ध कस्मेटिक ब्रान्ड लोरियलकी उत्तराधिकारी हुन्। यो फ्रान्सेली सौन्दर्य प्रसाधन कम्पनी बेटेनकोर्टको हजुरबुबाद्वारा स्थापित गरिएको थियो। पछिल्लो समय कम्पनीको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ । विश्वका धनी व्यक्तिको वरियतामा उनी १२ औं धनी व्यक्ति बनेकी छिन् ।गत बिहीबार […]

२०८० पुष १५ गते, आईतवार

४८ वर्ष जेल सजाय भोगेपछि निर्दोष सावित

काठमाडौँ । अमेरिकी राज्य ओक्लाहोमाका एक न्यायाधीशले ४८ वर्ष जेलमा रहेका एक व्यक्तिलाई निर्दोष घोषित गरेका छन् । यो अमेरिकी इतिहासमा सबैभन्दा लामो गलत सजाय भोग्ने ग्लिन सिमन्सको मामला हो। एक न्यायाधीशले जुलाईमा ७० वर्षीय ग्लिन सिमोन्सलाई रिहा गर्न आदेश दिएका थिए र उनको मुद्दामा नयाँ सुनुवाइको आदेश पनि दिएका थिए। तर सोमबार काउन्टी जिल्ला […]

२०८० पुष ५ गते, बिहीबार

ब्वायफ्रेण्डले अरु केटी हेरेपछि . . .

काठमाडौँ । अमेरिकाको फ्लोरिडास्थित मायामीकि सान्ड्रा जिमेनेजरले ब्वायफ्रेण्डले अरु महिलालाई हेरेको भन्दै उसको आँखामा रेबिजमा लगाउने सुईले आक्रमण गरेकी छिन् । उक्त घटना गत नोभेम्बर २५ मा भएको बताइएको छ । समाचार अनुसार ४४ वर्षकी सान्ड्रा जिमेनेजर उनका ब्वायफ्रेण्डबीच घरमा प्रायः झगडा परिरहन्थ्यो । आफ्नो पार्टनरले अरु महिलामाथि आँखा लगाएको कुराले उनमा आह्रिस उत्पन्न भएको […]

२०८० मंसिर १५ गते, शुक्रबार