स्वास्थ्य / शिक्षा

सुर्तीजन्य पदार्थको फुटकर बिक्री गर्न प्रतिबन्ध

काठमाडौँ । सरकारले सुर्तीजन्य पदार्थको फुटकर बिक्रीमा पूणारूपमा रोक लगाउने निर्ण्रागरेको छ । अब कुनै व्यापारीले चुरोट, बिँडी तथा सिगारजस्ता सुर्तीजन्य पदार्थ खिल्लीमा बिक्री गरेमा १० हजार रूपैयाँ जरिवाना तिर्नुपर्नेछ । सुर्तीजन्य पदार्थको प्रयोग निरुत्साहित तथा नियन्त्रण गर्न जरिवानासहितको ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, ०७१’ मंगलबार जारी भएको हो । स्वास्थ्य मन्त्रीस्तरीय निर्ण्रााट सुर्तीजन्य […]

२०७१ माघ ३ गते, शनिबार

त्रिविमा सेमेस्टर प्रणाली हटाउन माग

काठमाडौँ । त्रिवि शिक्षाशास्त्र केन्द्रीय विभागको नतिजालाई लिएर परीक्षार्थी र विद्यार्थी संगठनले थालेको आन्दोलन सेमेस्टर प्रणालीनै हटाउने तर्फ उन्नमुख हुन थालेको छ ।गत फागुनदेखि सुरु भएको सेमेस्टर प्रणालीको पहिलो ब्याचमा प्रकाशित रिजल्ट पुरानो वार्षिक प्रणालीभन्दा निराशाजनक भएको भन्दै आक्रोशित विद्यार्थीले पुस ७ गते शिक्षाशास्त्र विभागमा ताला मात्रै ठोकेनन्, नयाँ भर्ना फारम वितरण गर्नसमेत रोक लगाए […]

२०७१ पुष १९ गते, शनिबार

स्वास्थ्यका ११ हजारलाई स्वेच्छिक अवकाश

काठमाडौ । स्वास्थ्य संस्थामा जनशक्तिको अभाव भइरहेका बेला सरकारले भने स्तरवृद्धि भएर पनि पदस्थापना हुन नसकेका स्वास्थ्यकर्मीलाई स्वेच्छिक अवकाश दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्तरवृद्धि भएर पनि पदस्थापना नभएका अहेव, हेल्थ असिस्टेन्ट, अनमी, ग्रामीण स्वास्थ्य कार्यकर्तालगायत ११ हजार स्वास्थ्यकर्मी विभिन्न स्वास्थ्य संस्थामा कार्यरत छन्। चौथोबाट पाँचौं र पाँचौंबाट छैटौंमा तहमा स्तरवृद्धि […]

२०७१ पुष १८ गते, शुक्रबार

उच्च मावि र कलेजमा अख्तियारको छापा

काठमाडौ । सरकारी तलब खाएर निजी क्याम्पसमा पढाएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले झापाको मेची बहुमुखी क्याम्पस भद्रपुर र पाँच निजी उच्च मावि र कलेजमा छापा मारेको छ । बिर्तामोडका अधिकांश कलेजमा मेची बहुमुखी क्याम्पसका प्राध्यापकको लगानी भएको र पढाउने समय पनि एउटै भएको भन्दै गुनासा आएको थियो । टोलीले बिर्तामोडको मनकामना कलेज, […]

२०७१ पुष १५ गते, मंगलवार

गंगालाल अस्पतालका भ्रष्टाचारीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भ्रष्टाचार मौलाएपछि अस्पताललाई बचाउन कर्मचारीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको स्रोतले बताएको छ । पछिल्लोचरणमा अस्पताल व्यवस्थापनको लापरवाहीको कारण अस्पताल लथालिङ्ग अवस्थामा पुगेको र सेवाग्राही अस्पताल प्रशासनबाट प्रताडित भएको गुनासो व्यापक मात्रामा आएको थियो । मुटुरोगको सुलभ ढंगले र्सवसाधारणलाई उपचार पुर्याउने हेतुले महान् सहिद गंगालालको नाममा […]

२०७१ पुष १३ गते, आईतवार

‘मर्निङ वाक’ नगर्नु नै बेश

काठमाडौं। काठमाडौं उपत्यकामा ‘मर्निङ वाक’ गर्नु स्वास्थ्यको हिसाबले उपयुक्त नरहेको विज्ञहरुले बताएका छन् ।राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा वातावरणविद्हरुले राति ८ बजेपछि बिहान ८ बजेसम्मको वातावरण सबै हिसाबले खतरापूर्ण रहेको भन्दै मर्निङ वाक नगर्न सल्लाह दिएका हुन् ।उपत्यकाको वायु प्रदुषणको असर बनेपा, धुलिखेललगायतका सहरमा पनि पर्ने गरेको विज्ञहरुले बताएका छन् । उपत्यकाको वातावरणमा सुधार ल्याउन […]

२०७१ पुष ९ गते, बुधबार

पूर्वाअञ्चलमा विश्वविद्यालयमा तालाबन्दी

काठमडौं । पूर्वाअञ्चल विश्वविद्यालयमा अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ । सोमबार सिनामंगलस्थित विश्वविद्यालयको सम्पर्क कार्यालयमा नारा जुलुस सहित गएको विद्यार्थीको एक समूहले तालाबन्दी गरेको हो । केन्द्रीय सदस्य तथा पूर्वाअञ्चल विश्वविद्याय उपत्याका इन्चार्ज नरेन्द्र विकले दिएको जानकारी अनुसार १५ बुँदे मागपत्रमा शैक्षिक क्यालेण्डर लागु हुनुपर्ने, वैज्ञानिक शुल्क कायम हुनुपर्ने, १८ महिनादेखि रोकिएको रिजण्ट तत्काल प्रकाशन […]

२०७१ पुष ८ गते, मंगलवार

धुम्रपानको कुलत हटाउने भए….

काठमाडौँ । धुम्रपान गर्दा के हुन्छ भन्ने विषयमा कुरा नगरौँ । यसको बेफाइदाको बारेमा जानकार धेरै मानिसहरु यसबाट टाढा हुन खोज्दाखोज्दै पनि नसकेको अवस्था हुनसक्छ । यस्तो समस्यामा पर्ने भएको छ भने हामी प्राकृतिक तरिकाबाट धुम्रपानबाट टाढा राख्ने उपाय तपाईंहरुमाझ पस्कँदै छौँ । १) बिस्तारै कम गर्नुहोस् ः यदि दिनमा १० देखि १२ वटा चुरोट […]

२०७१ पुष ५ गते, शनिबार

दर्जनौ विद्यालयका बैंक खाता रोक्का

काठमाडौ । महोत्तरीको ४० वटा विद्यालयका बैंक खाता रोक्का गरिएको छ ।सेभ द चिल्ड्रेनको सहयोगमा आसमान नेपालले साढे दुई वर्षअघि सुरु गरेको विद्यालय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत आधारभूत शिक्षामा सुधार परियोजना सम्पन्न भइसक्दासमेत खाता रोक्का गरिएकामा प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु आक्रोशित भएका छन् । जिल्ला शिक्षा कार्यालयको समन्वयमा सुरु भएको कार्यक्रमअन्तर्गत दुईकोठे कक्षाकोठा र […]

२०७१ पुष ४ गते, शुक्रबार

गुरुकुल बन्द तीन सय विद्यार्थीको बिचल्ली

काठमाडौ, १ पुस। गुरुकुल नेसनल उमाविका तीन सय विद्यार्थी बिचल्लीमा परेका छन् । शिक्षक र सञ्चालकबीचको झगडाका कारण महिनौंदेखि कलेजमा पढाइ हुन सकेको छैन,विद्यार्थीहरु अन्यत्र पनि स्थानान्तरण हुन पाएका छैनन् । उच्च माध्यमिक शिक्षा परिषद्ले गुरुकुल बन्द गर्ने निर्णय गरेको छ । दुई वर्षदेखि तलब नपाएपछि शिक्षकहरुले यसै शैक्षिक सत्रदेखि पढाउन छाडेका थिए । लामो […]

२०७१ पुष १ गते, मंगलवार