मनोरञ्जन

अमृत , माइला र सिर्जनाको प्रस्तुति “चितामा दागबत्ति” ( भिडियोसहित )

काठमाडौँ । बिशेष गरेर मौलिकतालाई आफ्नो शिरमा राखेर आफ्नो सांगीतिक यात्रा अगाडी बढाईरहेका गायक अमृत आचार्य माइला गुरुले फेरी अर्को सांगीतिक कोसेली लिएर आएका छन् । उनले यस अगी मलाई माया गर्छ्यौ कसरि, पछुतो, दशैं आउँदा हुन्छ के गरौँ, मेरो को छ र, लगाएतका गीतहरु बजारमा ल्याइसकेका छन् । यिनै गीतहरुको सफलता पछी अमृतको यो […]

२०७७ श्रावण २० गते, मंगलवार

अम्बिका गुरुङको ‘बिर गोर्खाली’ सार्बजनिक(भिडियो सहित)

काठमाडौँ । भाबसागर ईन्टरटेनमेन्ट युट्युब च्यानलको पाँचौ एनिभर्सरिको उपलक्ष्यमा गीतकार अम्बिका गुरुङको शब्द तथा गायक संगीतकार शंकर थापा स्माइलले स्वरबद्ध गरेको राष्ट्रिय गित ‘बिर गोर्खाली’ सार्बजनिक भएको छ। गीतकार तथा साहित्यकार अम्बिका गुरुङले रचना गरेका आफ्ना गित संगीत तथा साहित्यका भिडियोहरुलाई भाबसागर ईन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत प्रस्तुत गर्दै आएकी छिन। दर्जनौ लोकप्रिय गितहरुमा आफ्ना कलात्मक […]

२०७७ श्रावण १७ गते, शनिबार

हरिबंश आचार्यको ‘तिमी केको जान्ने…’ सार्वजनिक ( भिडियोसहित )

काठमाडौं । गाइजात्रा गीत ‘तिमी केको जान्ने, तिमी केको सुन्ने, म पो जान्ने सुन्ने…’ सार्वजनिक भएको छ । हरिबंश आचार्यको शब्द, सङ्गीत र स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।गीतमा राजनीतिक व्यङ्ग्य पस्किएको छ । नेपालको हरेक राजनितिक दलमा ठूलो, सानो भन्ने तछाड मछाड छ त्यही यर्थाथलाई गीतमा व्यक्त गरिएको छ ।गीतमा भुपालमान सिंहको […]

२०७७ श्रावण १५ गते, बिहीबार

फुलाराको नयाँ गीत ‘कस्तो भाइरस आयो…’ सार्वजनिक

काठमाडौं । यूवा साहित्यकार तथा गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘कस्तो भाइरस आयो…’ सार्वजनिक भएको छ । रामकुमार बस्नेतको स्वर तथा सङ्गीत र रामचन्द्र चन्दको सङ्गीत संयोजन रहेको गीत ‘कस्तो भाइरस आयो…’को भिडियो सार्वजनिक भएको हो ।लिगेस भट्टराईद्वारा निर्देशन तथा सम्पादन गरिएको गीतको भिडियोमा सुरविर पण्डित (दारीबा), दिनेश के.सी., सरिता राजोपाध्याय, ज्ञान खत्रीको मुख्य भूमिका […]

२०७७ श्रावण १३ गते, मंगलवार

अभिनेत्री ओलिभियाको १०४ वर्षको उमेरमा निधन

काठमाडौं । हलिउड स्टार ओलिभिया डी हेभिल्याण्डको एक सय चार वर्षको उमेरमा आइतबार फ्रान्सको पेरिसमा निधन भएको छ ।अभिनेत्री ओलिभिया सन् १९६० देखि पेरिसमा बस्दै आएकी थिइन् । ओलिभिया बढी उमेरसम्म जीवित रहने ओस्कार विजेता कलाकार पनि थिइन् । उनी हलिउड चलचित्र क्षेत्रमा ५० बर्ष भन्दा लामो समय सक्रिय रहेकी थिइन । सन् १९८० को […]

२०७७ श्रावण १२ गते, सोमबार

भुवन केसीद्वारा १० करोड क्षतिपूर्ति माग गर्दै साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध मुद्दा दायर

काठमाडौं । निर्माता, निर्देशक एवं अभिनेता भुवन केसीले १० करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । केसीले निवेदनमा आफूलाई अभिनेत्री शाहले बेइज्जत गरेको उल्लेख गरेका छन् । विभिन्न पत्रपत्रिका, अनलाइन र युट्यूवमा अभिनेत्री शाहले आफूलाई यौन दूव्र्यवहारको मिथ्या आरोप लगाएर बेइज्जत गरेको भन्दै अभिनेता केसीले […]

२०७७ श्रावण ९ गते, शुक्रबार

विक्रम बरालको ‘भन्थे बाजेले…’ सार्वजनिक

काठमाडौं । विक्रम बरालको स्वरमा रहेको गीत ‘भन्थे बाजेले…’ सार्वजनिक भएको छ । रेम्बो अधिकारीको शब्द, हरि लम्सालको सङ्गीत र रिकेश गुरुङ्को एरेञ्ज रहेको गीत ‘भन्थे बाजेले…’को भिडियो सार्वजनिक भएको हो । शान थापाको निर्देशन र राजिव समिरको सहनिर्देशन रहेको गीतको भिडियोमा देशभक्त खनाल, अलिशा राई, रम्बो अधिकारी र रिया पोख्रेल फिचर्ड छन् ।अर्जुन तिवारीले […]

२०७७ श्रावण ६ गते, मंगलवार

लकडाउन खुकुलो भएसंगै म्युजिक भिडियोको छायाँकन शुरु

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका कारण चलचित्र छायाँकनदेखि प्रदर्शनसम्म ठप्प छ। अझै कति समयसम्म ठप्प हुने हो? टुंगो छैन्। तर, विगत एक महिनाअघि लकडाउन खुकुलो भएसंगै म्युजिक भिडियोको छायाँकन भने चलिरहेको छ।चलचित्रको छायाँकन कहिले शुरु हुने अन्योल हुँदा अहिले चलचित्रका चलेका थुपै कलाकारहरु म्युजिक भिडियोमा ब्यस्त देखिन थालेका छन्। पल शाह, पुष्प […]

२०७७ श्रावण ४ गते, आईतवार

‘सक्किगोनि’का काकु दिपक आचार्य निर्देशनमा ‘मिल्टेरीको जुत्ता’ सार्वजनिक

काठमाडौँ , २ साउन । नेपाल आइडल सिजन २ फेम्ड गायक पवन गिरीले आफ्नो तेस्रो अफ़िसिएल गीत ‘मिल्टेरीको जुत्ता’ सार्वजनिक गरेका छन्। कोरना कहर बीच संगीतप्रेमीहरुलाई मनोरंजन प्रदान गर्न गायक गिरीले रमाइलो डान्सिङ बिटको गीत सार्वजनिक गरेका हुन्। नेपाल आइडलमा “चमत्कारी मान्छे” उपनाम पाएका गायक गिरीले यस गीत मार्फत आफुलाई भर्सटाइल गायकका रुपमा प्रमाणित गरेका […]

२०७७ श्रावण २ गते, शुक्रबार

अम्बिका गुरुङको “कति माया” मा नाजिर र शुशिलाको रोमान्स

काठमाडौं , ३० असार । बरिष्ट गीतकार अम्बिका गुरुङको ‘कति माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा लोकप्रिय गायक सुमन के.सी. र गायिका प्रबिशा अधिकारीको सुमधुर स्वर रहेको छ। बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द रहेको गीतमा चर्चित संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् । गीतकार अम्बिका गुरुङ पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रकि […]

२०७७ श्रावण १ गते, बिहीबार