सम्पादकीय

संसदीय व्यवस्था नै भ्रष्टाचारको कारक

देशमा दिनप्रतिदिन भ्रष्टाचार मौलाउँदै गएको छ । सामान्य जनतालगायत कुनै पनि व्यक्ति र संस्थाले राज्यबाट लिनुपर्ने सेवा आर्थिक लेनदेनबिना कार्य फत्ते गर्छु भन्ने नसोचे पनि हुने स्थिति पैदा भएको छ । आर्थिक लेनदेन कै कारण बिकास र निर्माण कार्य चुस्त–दुरुस्त हुन सकेका छैनन् । प्रहरी, प्रशासन र न्यायालयलगायत सम्पूर्ण क्षेत्रमा भ्रष्टाचार मौलाएको छ, जसले लगानी […]

२०८० माघ २२ गते, सोमबार

संसदीय व्यवस्थाको फोहोरी खेल: देश र जनताको अस्तित्वमाथि संकट

१० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा २०६५ साल जेठ १५ गते नेपालमा राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको थियो । २०६२–०६३ को आन्दोलनपछि गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरे यताको १५ वर्षमा मुलुकमा २०७२ सालमा नयाँ संविधान, २०७४ सालमा तीन तह संघ, प्रदेश […]

२०८० माघ १९ गते, शुक्रबार

सहिदको सपनालाई नबिर्सौ

आज माघ १६ गते सहिद दिवस । आजको दिनलाई सरकार तथा विभिन्न निकायहरुले देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउदैछन ।नेपालको परिवर्तनको आन्दोलनमा नेपाली आमाका हजारौँ छोरा छोरीहरुले आफ्नो अमूल्य जीवन परित्याग गर्दै देश र जनताको मुक्तिका लागि सुम्पेका छन । राणा विरोधी आन्दोलनमा लखन थापा ,शुक्रराज शास्त्री,गंगालाग श्रेष्ठ,धर्मभक्त माथेमा र दशरथ चन्दले हाँसी हाँसी […]

२०८० माघ १६ गते, मंगलवार

भागबण्डाको राजनीति कहिले सम्म ?

यतिबेला संसदवादी दलहरुको भागबण्डाको राजनीतिले देश र जनता आक्रान्त बनेका छन् । भागबण्डाको राजनीतिका कारण राष्ट्र, राष्ट्रियता र जनजीविका दिनप्रतिदिन संकटग्रस्त र कष्टकर बन्दै गएको छ । भागबण्डाको राजनीति कै कारण देशमा राजनीतिक स्थिरता कायम हुन् सकेको छैन । राष्ट्रिय सभाको अस्तित्व धरापमा परेको छ, टीआरसी बिधायक अलपत्र परेको छ, सरकारले आवश्यक कानुन बनाउन नसक्दा […]

२०८० माघ ७ गते, आईतवार

भारतको कुटिलचालमा नफसौं

हालै सम्पन्न भारतीय विदेशमन्त्री सुब्रमण्यम (एस) जयशंकरको नेपाल भ्रमणको क्रममा नेपालस्थित भारतीय दुताबासलै आफूखुशी २० करोडका परियोजना बाँड्न पाउने सम्भनैता भएको छ । विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणको क्रममा यही पुस १९ गते नेपाल र भारत सरकारका बीचमा हुन गएको चारबुँदे सहमति अन्तर्गत भारतीय दुताबासलै उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गतको लगानी सीमा पाँच करोडबाट […]

२०८० पुष २२ गते, आईतवार

तीन बुँदे सहमति कार्यान्वयन गर्न कार्यदल सफल होस्

हालै सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति कार्यान्वयन गर्न कार्यदल गठन भएको छ । उक्त कार्यदलमा नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट प्रवक्ता प्रकाण्ड सी, स्थायी समिति सदस्य शिलु सी र वरिष्ठ अधिवक्ता एकराज भण्डारी रहेका छन् भने सरकारको तर्फबाट उक्त कार्यदलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, नेता बर्षमान पुन र माधव सापकोटा रहेका […]

२०८० पुष १५ गते, आईतवार

राजनीतिक बेइमानी बन्द गर

हालै सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको विशेष बैठकले तीन बुँदे सहमति कार्यान्वयनको लागि सरकारलाई दबाव दिने निर्णय गरेको छ । उक्त बैठकले मुख्यगरी तत्कालिन केपी ओली सरकारसँग गरिएको तीन बुँदे सहमति ३ बर्ष हुन लाग्दा पनि कार्यान्वयन नगरिनु सरकार पक्षको गम्भीर त्रुटि भएको ठहर गर्दै सरकारले तीन बुँदे सहमति कार्यान्वयन गर्नुको सट्टा उल्टै अदालतमार्फत् […]

२०८० पुष ८ गते, आईतवार

नेपाल कम्युनिष्ट पार्टीको धैर्यतालाई कमजोर नठान

तत्कालिन केपी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच २०७७ फाल्गुन २१ गते ३ बुँदे सहमति भएको थियो । जुन सहमतिमा दुवै पक्ष–नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी, देशको राजनैतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न, नेपाल कम्युनिष्ट पार्टी आफ्ना सबै राजनैतिक क्रियाकलापहरु शान्तिपूर्णरुपमा संचालन गर्न र नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध, कारागारमा […]

२०८० पुष १ गते, आईतवार

तीन बुँदे सहमतिको उल्लंघन: देशमा द्वन्द्व निम्त्याउने षड्यन्त्र

सरकारले नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमतिको उल्लंघन गरेको छ । नेपाल सरकारको अङ्ग जिल्ला अदालत काठमाडौँले गत सोमबार तीन बुँदे सहमतिको उल्लंघन गर्दै नेकपाका शीर्षस्थ नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले सोमबार गोरखापत्रमा प्रकाशित गरेको ३५ दिने सूचनामा नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, […]

२०८० मंसिर २४ गते, आईतवार

संसदीय व्यवस्थाको विघटन अनिवार्य

देशको राजनीति दिनप्रतिदिन तरल बन्दै गएको छ । देश र जनतालाई अन्धकारमा धकेल्न देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु कम्मर कसेर लागेका छन् । देशमा हिँसा भड्क्याएर गणतन्त्रलाई असफल पार्ने षड्यन्त्र भइरहेका छन् । जसको पुष्टि हालै सडक आन्दोलनका नाममा भइरहेका उदण्डताले पुष्टि गर्दछ । यतिबेला देश आन्तरिक रुपमा कमजोर भएको छ भने वैदेशिक हस्तक्षेपले खुलारुप लिएको […]

२०८० मंसिर १७ गते, आईतवार