सम्पादकीय

संसदीय व्यवस्थाको विघटन अनिवार्य

संसदीय व्यवस्थामा सरकार गठनमा हुने अंक गणितीय खेलले संघीय संसदमा तेस्रो स्थानमा रहेको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्न सफल भएका छन् । दाहालले आपूm प्रधानमन्त्री बन्न गरेको घोषित र अघोषित गरेका सहमति र बाचा एकपछि अर्को गरी उदाङ्गिँदै गएका छन् । जसको झल्को हालैको मन्त्रिपरिषद विस्तारले दिइसकेको छ भने राष्ट्रपति निर्वाचनमा […]

२०७९ माघ ८ गते, आईतवार

संसदीय व्यवस्थाको कन्तबिजोग

संघीय संसदमा तेस्रो स्थानमा रहेको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुको समर्थनसहित प्रधानमन्त्री बन्न सफल भए । उनलाई संसदमा रहेका मजदुर किसान पार्टी र जनमोर्चावाहेकका सबै दलले विश्वासको मतसमेत दिएका छन् । दाहालले ससदमा […]

२०७९ माघ १ गते, आईतवार

भागबण्डाको राजनीति बन्द गर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुको समर्थनसहित प्रधानमन्त्री बन्न सफल भएका छन् । उनले यसै साता संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् । दाहालको नेतृत्वमा सरकार गठन भएसँगै भागवण्डाको राजनीतिले उग्ररुप लिएको छ । […]

२०७९ पुष २६ गते, मंगलवार

संसदीय व्यवस्था बिघटनको संघारमा !

हालै संघ र प्रदेश सभाको निर्वाचन सम्पन्न भएर संघीय सरकार गठन भएको छ भने प्रदेश सरकार गठन हुने तयारी भइरहेको छ । संघीय सरकार गठनमा संसद्वादी दलहरुको हर्कतले जग हसाएको छ । संसदीय व्यवस्थाको अंक गणितीय खेलकै कारण संसदमा ठूलो दल रहेको नेपाली कांग्रेसलार्ई पछार्दै तेस्रो ठूलो दलका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेकपा […]

२०७९ पुष १७ गते, आईतवार

माओको मार्ग ः मुक्ति मार्ग

पुस ११ गते, विश्व सर्वहारावर्गका महान् नेता माओ त्सेतुङको १३० औँ जन्म दिन । माओ त्सेतुङ एक क्रान्तिकारी, राजनीतिक विचारक र साम्यवादी दलका नेता थिए, जसको नेतृत्वमा चीनमा क्रान्ति सफल भएको थियो । उनले जनवादी गणतन्त्र चीनको स्थापना भएको साल सन् १९४९ देखि यता उनको मृत्यु भएको मिति सन् १९७६ सम्म चीनको नेतृत्व सम्हालेका थिए […]

२०७९ पुष ११ गते, सोमबार

नेकपासँगको ३ बुँदे सहमति कार्यान्वयनमा बाधक नबन

सरकारले नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच भएको ३ बुँदे सहमति पूर्णरुपमा कार्यन्वयनका लागि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न ‘मुलुकी फौजदारी कार्यविधि संहिता ‘पहिलो संशोधन’ अध्यादेश, २०७९’ जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को अघिल्लो आइतबारको बैठकले नेपालको संविधानको धारा ११४ को उपधारा ‘१’ बमोजिम निर्णय गरी अध्यादेश जारी गर्न राष्ट्रपति […]

२०७९ पुष ३ गते, आईतवार

भारतलाई अन्तर्राष्ट्रिय अदालतमा ठिङ्ग्याऔं

भारतले सीमावर्ती क्षेत्रमा बल मिच्याइँ गर्दा पटक–पटक नेपाले जनता प्रताडित हुनु परेको घटना कुनै नौलो होइन । नेपाल सरकारको लाचारीपनका कारण भारतीय पक्ष बेरोकतोक सीमा क्षेत्रमा आफ्नो गतिविधि अगाडि बढाइरहेको छ । यसैक्रममा भारतले हालै पुनः महाकालीको बहाव नेपालतर्फ धकेलेर अनधिकृत पक्की संरचना बनाएको छ । यसले नदीको सिमाना मात्र मिचिएको छैन, नेपालतर्फको भूभागबाट बग्ने […]

२०७९ मंसिर २५ गते, आईतवार

नेपाल कम्युनिस्ट पार्टीको आग्रहलाई नजरअन्दाज नगर

यतिबेला संघ र प्रदेशसभाको निर्वाचन सम्पन्न भएर मत परिणाम आउने क्रम लगभग सकिएको छ । हालै सम्पन्न भएको संघ र प्रदेश सभाको निर्वाचनले संसदीय व्यवस्था, संसद्वादी दल र नेताप्रति जनताको चरम वितृष्णा रहेको प्रमाणित गरेको छ । अब देश र जनाताको मुक्ति संसदीय ब्यवस्थाबाट सम्भब छैन, व्यक्ति बदलेर देश र जनताको मुक्ति सम्भब छैन, यसको […]

२०७९ मंसिर १८ गते, आईतवार

चुनावप्रति चरम जनवितृष्णा : संसदीय व्यवस्था असफल सावित

हालै सम्पन्न संघ र प्रदेश सभाको चुनावमा न्यून जनसहभागिता र घट्दै गएको मत परिमाणलाई हेर्दा संसदीय व्यवस्था, संसद्वादी दल र नेता असफल भएको प्रमाणित भएको छ भने नेपाल कम्युनिष्ट पार्टीलगायतका दलको चुनाव खारेज अभियानलाई अधिकांश जनताको समर्थन रहेको प्रष्ट हुन्छ । संघ र प्रदेश सभाको चुनावले जनतामा उत्साहभन्दा पनि संसदीय व्यवस्था, संसद्वादी दल र नेताप्रति […]

२०७९ मंसिर १२ गते, सोमबार

संघ र प्रदेश सभाको निर्वाचन ः देशलाई द्वन्द्वतिर धकेल्ने प्रपन्च

सरकारको पछिल्लो गतिबिधि हेर्दा सरकार कै कारण देश पुनः द्वन्द्वमा फस्ने देखिएको छ । सरकारले आज मङ्सिर ४ गते संघ र प्रदेश सभाको निर्वाचन गर्दैछ । गठबन्धन सरकार र सत्ताधारी दलले गत स्थानीय निर्वाचनमा जस्तै आजको संघ र प्रदेश सभाको निर्वाचनमा समेत जनताको स्वतन्त्र मतदान गर्ने अधिकारलाई कुण्ठित हुने गरी गठबन्धन गरेर चुनाब गर्न लागेका […]

२०७९ मंसिर ४ गते, आईतवार