सम्पादकीय

समाजवादी मोर्चा आजको आवश्यकता

नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टीसहितका दलहरु मिलेर समाजवादी मोर्चा बन्न लागेको छ । संसदीय व्यवस्थाका कारण राष्ट्र र राष्ट्रियता नै संकटमा पर्दै गइरहेको समयमा समाजवादी मोर्चामार्फत् राष्ट्रिय स्वाधीनता एवं जनअधिकार रक्षार्थ समाजवादतर्फ अग्रसर हुनु आफैँमा प्रसंशनीय कार्य हो । यतिबेला देशको राजनीति दिनप्रतिदिन संकटग्रस्त […]

२०८० असार ३ गते, आईतवार

संसदीय व्यवस्थाका कारण देश र जनताको भबिश्य चौपट

नेपाल सरकारको लाचारीपनको फाइदा उठाउँदै भारतलगायतका बिदेशी राष्ट्रहरुले नेपालमाथि शोषण गर्ने क्रम दिनानुदिन बढ्दै गएको छ । बिगतमा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमि समाबेश गरेर नक्सा सार्वजनिक गरेको भारतले हालै ‘अखण्ड भारत’ भनिएको नक्सामा नेपालको कपिलवस्तु र लुम्विनी समाबेश गरेर आफ्नो हस्तक्षेपकारी र अतिक्रमणकारी चरित्र पुनः विश्वसामु छर्लङ्ग पारेको छ । नेपाल सरकारको लाचारीपन […]

२०८० जेष्ठ २८ गते, आईतवार

भारतको अक्षम्य गल्ती

हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको नवनिर्मित संसद भवनको अगाडि राखिएको ‘अखण्ड भारत’ भनिएको नक्सामा नेपालको कपिलवस्तु र लुम्विनीलाई राख्नु घोर आपत्तिजनक र निन्दनीय कार्य हो । तसर्थ, भारतले नेपालसँग माफी माग्दै संसद भवनको अगाडि राखिएको ‘अखण्ड भारत’ भनिएको नक्सावाट नेपालको कपिलवस्तु र लुम्विनीलगायतलाई तकाल हटाउनु पर्छ । यदि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्र […]

२०८० जेष्ठ २१ गते, आईतवार

नाम मात्रको गणतन्त्र : व्यवस्था फेरियो अवस्था उस्तै

देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १५ वर्ष पुरा भएको छ । २०६५ साल जेठ १५ गते १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा नेपालमा राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको थियो । २०६२–०६३ को आन्दोलनपछि गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । […]

२०८० जेष्ठ १५ गते, सोमबार

संसदीय व्यवस्थाबाट देश र जनताको मुक्ति असम्भव

यतिबेला देश इतिहासमै राजनीतिकरुपले संकटग्रस्त बनेको छ भने आर्थिक, सामाजिक, सांस्कृतिक हरेक तवरले धराशयी हुने स्थितिमा पुगेको छ । भ्रष्टाचार, महँगी, कालोबजारी, बेरोजगारी, अनियमितता, सेटिङ्ग, घुसखोरी, नातावाद, कृपावादले सीमा नाघेको छ । जसको पुष्टि हालै उजागर भएको भुटानी शरणार्थीका नाममा भएको ठगीधन्दालगायत एनसेल प्रकरण, बालुवाटार जग्गा प्रकरण, स्वास्थ्य सामग्री खरिद (ओम्नी) घोटला काण्ड, सेक्युरिटी प्रिन्टिङ […]

२०८० जेष्ठ ७ गते, आईतवार

प्रगतिशील संयुक्त सरकार गठन गर

देश राजनीतिक, आर्थिक, सांस्कृतिकलगायत तमाम क्षेत्रमा दिनप्रतिदिन संकटग्रस्त बन्दै गइरहेको तथ्यले संसदीय व्यवस्था असफल भएको पुष्टि गरेको छ । संसदीय व्यवस्थाकै कारण भ्रष्टाचार, महँगी, कालोबजारी, बेरोजगारी, अनियमितता, सेटिङ्ग, घुसखोरी, नातावाद, कृपावादले सीमा नाघेको छ । राज्यका तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायालय निष्प्रभाबी भएका छन् । जसको पुष्टि हालै उजागर भएको भुटानी शरणार्थीका नाममा भएको […]

२०८० बैशाख २४ गते, आईतवार

संसदीय व्यवस्थाका कारण देश र जनताको अस्तित्वमाथि संकट

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा २०७९पुस १० गतेगठन भएको सरकारले चार महिना बढी समयपार गरिसकेको छ । तर, प्रधानमन्त्री प्रचण्डले सरकार गठन गरेको चार महिना नाघिसक्दा समेत देश र जनताका निम्ति ठोस योजना ल्याउन सकेका छैनन् । सरकार र संसद् दुवै गतिहीन भएका छन् । किनकी गत मंसिर १० गते सम्पन्न आमनिर्वाचन पछि गठन […]

२०८० बैशाख १७ गते, आईतवार

नेपाल कम्युनिस्ट पार्टीको प्रशंसनीय पहल

नेपाल कम्युनिस्ट पार्टीले नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसर पारेर देशब्यापीरुपमा सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको छ । जसअन्तर्गत सो पार्टीले वैशाख ४ गते देशव्यापीरुपमा क्रान्तिकारी आन्दोलनका जेष्ठ कम्युनिस्ट नेतालाई सम्मान र अभिनन्दन गरेको छ भने वैशाख ९ गते विभिन्न कम्युनिस्ट पार्टीका शीर्षस्थ नेतालाई एउटै मन्चमा ल्याएर काठमाडौँमा विशाल जनसभा सम्पन्न गरेको छ । […]

२०८० बैशाख १० गते, आईतवार

आर्थिक अराजकता संसदीय व्यवथाको उपज

महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार एकै वर्षमा एक खर्ब १९ अर्ब बेरुजु थपिएको छ । महालेखाले सार्वजनिक गरेको ६०औँ वार्षिक प्रतिवेदनले नेपालमा आर्थिक अनुशासन लगभग शून्य रहेको देखाएको छ । प्रतिवेदनमा बेरुजु व्यापक रूपमा बढेको र विशेषगरी कैयौँ प्रदेश तथा स्थानीय सरकारहरूले नियम, कानुनलाई बेवास्ता गर्दै जथाभावी खर्च गर्ने परिपाटी विकास भएको उल्लेख […]

२०८० बैशाख ४ गते, सोमबार

देशलाई असफल राष्ट्र बन्नबाट जोगाऔँ

 नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन भएको सरकारले सय दिन पार गरिसकेको छ । प्रधानमन्त्री प्रचण्डले सरकार गठन गरेको सय दिन नाघिसक्दा समेत मन्त्री मण्डललाई पूर्णता दिन र देश जनताको लागि ठोस योजना ल्याउन सकेका छैनन् । बिगतमा दश वर्षे जनयुद्धको नेतृत्व गरेका प्रधानमन्त्री प्रचण्डले सरकारको बागडोर सम्हालेसंगै देशी विदेशी दलाल र प्रतिक्रयावादी शक्तिहरु […]

२०७९ चैत्र २६ गते, आईतवार