पेट्रोलियम पदार्थको मूल्य घट्यो !

काठमाण्डौं । नेपाल आयल निगमले निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रूपैयाँ मूल्य घटाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ रूपैयाँ र डिजेलरमट्टितेलको प्रतिलिटर मूल्य १७५ रूपैयाँ पर्नेछ । यसअघि पेट्रोल प्रतिलिटरको १८१ रूपैयाँ र डिजेलरमट्टितेल प्रतिलिटर १७८ […]
२०७९ पुष २ गते, शनिबार