आगामी शनिवार सबै कर कार्यालय खुला राख्न निर्देशन

काठमाडौँ । आन्तरिक राजश्व विभागले आगामी शनिवार राजस्व संकलन गर्ने कार्यालयहरु खुला राख्न निर्देशन दिएको छ। विभागले पुस ३० गते शनिवार पनि राजस्व संकलन गर्ने बैक शाखा तथा काउण्टरसँग समन्वय गरी कार्यालय खुला राखी राजस्व बुझ्ने व्यवस्था गर्न निर्देशन दिएको हो । विभागले ठूला करदाता कार्यालय , मध्यम स्तरीय करदाता कार्यालय, सबै आन्तरिक राजश्व कार्यालय, […]
२०७९ पुष २७ गते, बुधबार