अर्थ

लोडसेडिङ्ग घटाउन विद्यार्थी कस्सिए

काठमाडौं, ६ माघ। लोडसेडिङ्ग घटाउन माग गर्दै १३ विद्यार्थी संघ संगठनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक अर्जुन कार्कीको ध्यानाकर्षण गराएका छन् । विद्यार्थी संगठनहरुले प्राधिकरण गई उद्योग धन्दाहरुलाई २४सै घण्टा विद्युत दिने निर्णय सच्याउनुपर्ने, भिआइपी क्षेत्रमा पनि लोडसेडिङ्ग गरिनुपर्ने माग गरे । भिआईपीहरुलाई लोडसेडिङ्ग नगर्दा त्यसको भार पनि सर्वसाधारणलाई नै परेको उनिहरुको भनाई छ । यो […]

२०७० माघ ६ गते, सोमबार

सुनकोसी दोस्रोको डिपिआर थालिदै

काठमाडौं ,३ माघ। सरकारले हालसम्मकै सबैभन्दा ठूलो सुनकोसी दोस्रो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) थाल्ने भएको छ । रामेछाप र सोलुखुम्बुको सीमामा आयोजनास्थल रहने सो जलविद्युत् आयोजना निर्माणाधीन आयोजनामध्ये सबैभन्दा ठूलो हो । कुल एक हजार १११ मेगावाट क्षमताको सो आयोजना जलाशययुक्त छ । विद्युत् विकास विभागका सूचना अधिकृत गोकर्णराज पन्थका अनुसार डिपिआरका लागि पूर्व […]

२०७० माघ ३ गते, शुक्रबार

बैंक कर्मचारीको तलब सरकारीसरह तोक्ने तयारी

काठमाडौं,१ माघ ।नेपाल राष्ट्र बैंकले सरकारीसरह श्रेणी निर्धारण गर्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीको न्यूनतम (बेसिक) तलब तोक्न निर्देशन दिने भएको छ। तीनवटा वर्गभित्र रहेर कर्मचारीको श्रेणी निर्धारण गर्दै न्यूनतम तलब तोक्न चैतसम्ममा निर्देशन दिन लागिएको हो।राष्ट्र बैंकले तल्लो तह, मध्यम तह र विशिष्ट तह तोकेर यसभित्र श्रेणी निर्धारण गर्न निर्देशन दिन लागेको हो। तल्लो […]

२०७० माघ १ गते, बुधबार

डिडिसीले घीउको मूल्य बढायो

काठमाडौं- दुग्ध विकास संस्थानले माघे संक्रान्तिको मुखैमा घीउको मूल्य बढाएको छ। संस्थानले एक लिटर घीउमा ७० रुपैयाँले मूल्य बढाएको हो। अब उपभोक्ताले एक लिटर घीउका लागि सात सय ५० रुपैयाँ र आधा लिटरका लागि तीन सय ७५ रुपैयाँ तिर्नुपर्नेछ। संस्थानका अधिकारीले घीउको मूल्य बढ्नुमा किसानबाट कम फ्याट भएको दूध प्राप्त हुनु, किसानले दूधको मूल्यवृद्धिको माग […]

२०७० पुष ३० गते, मंगलवार

‘पेन्सन’ अब आफ्नै बैंक खातामा

काठमाडौं,। सरकारले कर्मचारीको निवृत्तीभरण (पेन्सन) रकम बैंक खातामार्फत् सोझै भुक्तानी गर्न सुरू गरेको छ । मुख्य सचिव लीलामणि पौडेलले आइतबार पेन्सन सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा हुने प्रणाली शुभारम्भ गरे ।सो अवसरमा पौडेलले अवकाशप्राप्त केही कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको चेकबुक हस्तान्तरणसमेत गरेका थिए । सरकारले बैंक खातामार्फत् पेन्सन वितरण गर्ने भनी यही […]

२०७० पुष २९ गते, सोमबार

सहकारीमा ७ अर्ब हिनामिना

काठमाडौं,२७ पुस । समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाहरूले सर्वसाधारण जनताले निक्षेप गरेको करिब ७ अर्बभन्दा बढी रकम हिनामिना गरेको खुलासा भएको छ । सर्वसाधारण जनतालाई आकर्षक ब्याजदरको प्रलोभन देखाएर निक्षेप संकलन गरेका ६३ ओटा बचत तथा ऋण सहकारी संस्थाहरूले सर्वसाधारणको अर्बौं रकम हिनामिना गरेको पाइएपछि सहकारी जाँचबुझ आयोगले तिनीहरूलाई समस्याग्रस्त सहकारी संस्थाका रूपमा घोषणा […]

२०७० पुष २७ गते, शनिबार

घरेलु महोत्वस माघ २३ देखि

काठमाडौं ,२६ पुस । ‘१२औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ र ‘नवीकरणीय ऊर्जा सप्ताह-२०७० माघको तेस्रो सातादेखि हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा माघ २३ गतेदेखि २७ गतेसम्म भृकुटीमण्डपमा मेला सञ्चालन हुनेछ । उक्त मेलामा ३ सय ४० वटा स्टल रहने र […]

२०७० पुष २६ गते, शुक्रबार

चौथो नेपाल-भारत व्यापार मेला फागुन १ गतेदेखि

काठमाडौं, । चौथो नेपाल-भारत व्यापार मेला आगामी फागुन १ गतेदेखि वीरगन्जमा हुने भएको छ ।वीरगन्ज उद्योग वाणिज्य संघले गरेको पत्रकारसम्मेलमा बुधबार यस्तो जानकारी दिइएको हो । संघका अध्यक्ष अशोककुमार वैद्यले १० दिनसम्म सञ्चालन हुने उक्त मेलामा नेपाललगायत छिमेकी राष्ट्रहरूका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरूलाई एउटै मञ्चमा मेला गराई उत्पादनहरूको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराइने बताए […]

२०७० पुष २५ गते, बिहीबार

नेवानिले १ हजार कर्मचारी भर्ना गर्ने

काठमाडौ, २२ पुस । आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि आठवटा नयाँ जहाज आउने भएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)ले थप करिब १ हजार कर्मचारी भर्ना गर्ने तयारी गरेको छ । निगमले आन्तरिक उडानका लागि चीनबाट ६ वटा र अन्तर्राष्ट्रिय उडान गर्न युरोपेली जहाज निर्माता कम्पनी एयरबसबाट दुई जहाज खरिद गर्न लागेको छ । चीनसँग […]

२०७० पुष २२ गते, सोमबार

फेरि बढ्यो लोडसेडिङ

काठमाडौं २१ पुस : नेपाल विद्युत प्राधिरणले आजदेखि लागु हुनेगरि लोडसेडिङको समयावधी फेरि बढाएको छ । प्राधिकरणले आजदेखि लागू हुने गरी सातामा ८० घण्टा विद्युत कटौती हुनेसहितको नयाँ तालिका सार्वजनिक गरेको हो ।यसअघि दैनिक ९ घण्टासम्म हुँदै आएको लोडसेडिङ आइतबारदेखि दैनिक सरदर १२ घण्टासम्म हुनेछ । प्राधिकरणले दिनको दुई पटक गरी दैनिक १२ घण्टासम्म लोडसेडिङ […]

२०७० पुष २१ गते, आईतवार