अर्थ

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउने

काठमाडौं, १२ जेठ । खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्चीको परियोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा ल्याउन सकिने जनाएको छ । उक्त परियोजनाबाट काठमाडौं उपत्यकामा पानी आउन सुरु भएपछि यहाँको बढ्दै गएको पानीको मागलाई पूरा गर्न सकिनेछ । अहिले दैनिक करिब २६ करोड लिटर पानीको माग भए पनि आठ करोड लिटर मात्र आपूर्ति हुने गरेको […]

२०७३ जेष्ठ १२ गते, बुधबार

देशकै ठूलो सिमेन्ट उद्योग नवलपरासीमा

काठमाडौं, १२ जेठ । चिनियाँ कम्पनीको लगानीमा देशकै ठूलो सिमेन्ट उद्योग नवलपरासीको बेणीमनिपुर गाविसको बेलुवामा स्थापना भएको छ । उद्योग सन्चालन हुने स्थान नवलपरासीको दुम्कीबासबाट १३ किमी उत्तर चुरेको फेदीमा पर्दछ । चिनियाँ सिमेन्ट उत्पादक होङ्सी कम्पनी र नेपालको शिवम् सिमेन्टको संयुक्त लगानीमा दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने गरी होङ्सी शिवम् सिमेन्ट उद्योग […]

२०७३ जेष्ठ १२ गते, बुधबार

पूर्वपदाधिकारीका लागि प्रतिव्यक्ति रु ४० लाख खर्च

काठमाडौँ, ११ जेठ । सुरक्षाको बहानामा राज्यको ढुकुटी नै रित्याउने गरी बाँचुन्जेल सुविधा प्राप्त गर्ने प्रवृत्तिलाई संसदीय समितिले निरुत्साहन गर्ने अठोट व्यक्त गरेको छ । व्यवस्थापिका–संसद्, सुशासन समितिको आजको बैठकमा पूर्वपदाधिकारीले प्राप्त गरिरहेको सेवा सुविधाको फेहरिस्त सुनेपछि सदस्यहरुले भन्नुभयो – “राजनीतिक सङ्क्रमणको फाइदा उठाउँदै सत्तामा पुगेर सुरक्षाभन्दा पनि सुविधामा ध्यान बढी केन्द्रित गरी राज्यको ढुकुटीको […]

२०७३ जेष्ठ ११ गते, मंगलवार

चौँरीगाईको दूध बेचेर लखपति बन्दै

काठमाडौं, ११ जेठ । चौँरीगाईको दूध बेचेर मासिक रु एक लाख ५० हजारसम्म कमाइ हुन्छ भन्ने कुरा धेरै मान्छेलाई पत्यार नलाग्न सक्छ । तर जिल्लाको गत्लाङका किसान चौँरीगाईको दूध बेचेर लखपति भएका छन् । चौँरीगाई नेपालको आफ्नै विशिष्ठ खालको गाई हो । हिमाली क्षेत्रको पठारमा चौँरीगाई पालिन्छ । हिमाली क्षेत्रका किसानले चौँरीगाईलाई आम्दानीको मुख्य स्रोत […]

२०७३ जेष्ठ ११ गते, मंगलवार

ट्राफिक नियम उलङ्घन गर्ने तीन गुणा घटे

काठमाडौँ, ११ जेठ । ट्राफिक प्रहरीले ट्राफिक नियम उलङ्गन गर्नेलाई जेठ १ गतेदेखि लागू हुने गरी शुल्क बढाएपछि ट्राफिक कारबाहीमा तीन गुणाले कमी आएको छ । जेठ १ गतेभन्दा पहिले उपत्यकामा प्रतिदिन एक हजार ६०० देखि दुई हजार ३०० सम्म कारबाही पर्ने गरेकोमा जेठ १ गतेपछि दैनिक ४०० देखि ७०० सम्म पर्ने गरेको छ । […]

२०७३ जेष्ठ ११ गते, मंगलवार

रोकिएन गैरकानुनी क्रसर उद्योगको दादागिरी

काठमाडौ, ११ जेठ । सिन्धुली, धनुषा, महोतरी र सर्लाहीको सिमा क्षेत्र चुरे भावर र त्यस आसपासमा गैरकानुनी रुपमा सञ्चालित क्रसर उद्योगले वातावरणीय समस्या सिर्जना भएको छ । क्रसर उद्योगले मनपरी ढंगले कमला, रातु, जलादलगायतका नदीबाट उत्खनन् गरिरहेकाले भूक्षय र वातावरणीय समस्या उत्पन्न गराएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । सरकारले चुरे पहाड र भाव […]

२०७३ जेष्ठ ११ गते, मंगलवार

जेठ १३ गते यातायात बन्दको घोषणा

काठमाडौ, १० जेठ । सरकारले ट्राफिक जरिवाना २० प्रतिशत भन्दा बढीले वृद्धि गरे पछि यातायात व्यावसायीले जेठ १३ गते यातायात बन्दको घोषणा गरेका छन । सरकारले केही समय अगाडि दुर्घटना कम गर्न र यताायात क्षेत्रमा अराजकता कम गर्न भन्दै ट्राफिक जरिवाना २० प्रतिशत भन्दा बढीले वृद्धि बढाएको थियो । तर यसलगत्तै यातायात व्यावसायी भने आन्दोलनमा […]

२०७३ जेष्ठ १० गते, सोमबार

ज्वेलरी एक्स्पो समापन हुदै

काठमाडौं,१० जेठ । नेपाली गरगहनाको मौलिक एवं साँस्कृतिक पक्षबारे राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा जानकारी गराउने उद्देश्यले जेठ ७ देखि राजधानीमा सुरु भएको जेम एन्ड ज्वेलरी एक्स्पोको आज समापन हुने भएको छ । डाइरेक्शन नेपालको व्यवस्थापनमा नेपाल रत्न तथा आभूषण सघंको आयोजनामा राजधानीको याक एण्ड यतीमा सो एक्स्पो भएको हो । एक्स्पोमा ५३ स्वदेशी र ६ ओटा […]

२०७३ जेष्ठ १० गते, सोमबार

कालोबजारी बिरुद्ध नेविसंघ

काठमाडौ, १० जेठ । नेपाल विद्यार्थी संघले सरकारको संरक्षणमा कालोबजारी बढेको भन्दै आन्दोलन सुरु गरेको छ । संघले बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडी प्रदर्शन गर्ने भएको छ । कालोबजारी नियन्त्रण गर्न, शैक्षिक माफियालाई कारवाही गर्न, नीजि विद्यालयहरुको अस्वभाविक शुल्क घटाउन लगायतका विषयमा दवाव दिन प्रदर्शन गर्न लागेको प्रवक्ता युपी लामिछानेले बताए ।

२०७३ जेष्ठ १० गते, सोमबार

ज्वेलरी एक्स्पो जारी

काठमाडौं, ९ जेठ । नेपाली गरगहनाको मौलिक एवं साँस्कृतिक पक्षबारे राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा जानकारी गराउने उद्देश्यले जेठ ७ देखि राजधानीमा सुरु भएको जेम एन्ड ज्वेलरी एक्स्पो आज सम्पन्न भएको छ । डाइरेक्शन नेपालको व्यवस्थापनमा नेपाल रत्न तथा आभूषण सघंको आयोजनामा राजधानीको याक एण्ड यतीमा सो एक्स्पो भएको हो । एक्स्पोमा ५३ स्वदेशी र ६ ओटा […]

२०७३ जेष्ठ ९ गते, आईतवार