कला तथा साहित्य

१० औं तारादेवी स्मृति दिवस मनाईंदै

काठमाडौ, ९ माघ । आज १० औं तारादेवी स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ । २००२ माघ २ मा काठमाडौंको इन्द्राचोकमा जन्मिएकी गायीका तारा देवीको २०६२ को माघ ९ गते निधन भएको थियो । उनको सम्झनामा काठमाडौंको महाराजगञ्जमा रहेको आस्था कलाकेन्द्रमा बिहान विशेष कार्यक्रम हुँदैछ । तारादेवीले गाउनु भएका उकाली ओरालीहरुमा, तिमिलाई हाँसेर, कालिपारे […]

२०७२ माघ ९ गते, शनिबार

संगीतकार खड्गीको निधन

काठमाडौ, ७ माघ । संगीतकार रत्न बहादुर खड्गीको ७९ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । झण्डै सात सय गीतमा संगीत गर्नु भएका संगीतकार खड्गीको आज बिहान निधन भएको हो । डेढ महिना अघिदेखि भक्तपुर क्यान्सर अस्पतालमा फोक्सोको क्यान्सरको उपचार गराइरहनु भएका संगीतकार खड्गीको बिहान साढे पाँच बजे निधन भएको उहाँका छोरा रवी खड्गीले […]

२०७२ माघ ७ गते, बिहीबार

त्यो राति हामी जुकासँगै रमायौँ – विवशकुमार सेजुवाल

धेरै लामो समयपछि घर भेटघाटमा जानको लागि बाजुरा जिल्ला डीसीएस क.क्षितिजलाई एउटा सानो पत्र कोरें । मेरो टिमको भाइ गोपाललाई पठाए । त्यो चिठीको उत्तरमा डीसीएस क.क्षितिजले तपाई विदामा जा“दा तपाईको सास्कृतिक टिम बेरोजगार हुन्छ । त्यसैले तपाईको पुरै टिम लगेर जानू र कालीकोटको जिल्ला पार्टीसग सम्पर्क गरी केही कार्यक्रम गरेर आउनु भनी मलाई निर्देशन […]

२०७२ पुष २७ गते, सोमबार

सन्दर्भ: माघे संक्रान्तिको , प्रसङ्ग: धर्म,सस्कार र सस्कृतिको – खगेन्द्र छन्त्याल

माघे संक्रान्तिलाई चाडको रुपमा किन र कहिले देखि मनाउन सुरु गरियो ? यस पछाडिको कारण के थियो ? स्वार्थ के थियो ? रहस्य के थियो ? र यसको प्रचलन कसले सुरु ग-यो गरायो ? यी प्रश्नको बैज्ञानिक जवाफ मसंग छैनन । निस्चय नै चाड ,पर्व भनेको संस्कृति को गतिला झलक हुन्। मैले बुझेको : धर्म […]

२०७२ पुष २६ गते, आईतवार

‘चिनिया विशेषतासहितको समाजवाद’ सेमिनारको सम्झना – हस्तबहादुर केसी

२०१५ जुलाई १४ र १५ (२०७२ असार २९ र ३०) गते चीनको राजधानी बेइजिङ स्थित चिनीया कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागको सभाकक्षमा ‘चिनीयाँ विशेषतासहितको समाजवाद’ नामक सेमिनार सम्पन्न भयो । यस सेमिनारको आयोजना चिनीयाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभाग क्ष्म्ऋएऋ ले गरेको थियो । त्यस सेमीनारमा भाग लिनका लागि चिनीया कम्युनिष्ट पार्टीको निमन्त्रणा र तत्कालीन हाम्रो पार्टी […]

२०७२ पुष २१ गते, मंगलवार

‘ साझा प्रकाशनमा रहेका विकृति विसङ्गतिको अन्त्य गर ‘

काठमाडौं, १९ पुस । नेकपा माओवादीनिकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घले साझा प्रकाशन सहकारी संस्था लिमिटेडमा ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र साझा प्रकाशनका अध्यक्ष तथा महाप्रवन्धक डोलीन्द्रप्रसाद शर्मालाई हस्तान्तरण गरिएको छ । महासङ्घले साझा प्रकाशनमा रहेका विकृति विसङ्गतिको अन्त्य गर्न माग गरेको छ । १७ बुँदे मागपत्रमा महासङ्घले साझा प्रकाशनको गतिशील प्रवाहका लागि सरकारलाई आवश्यक दबाब […]

२०७२ पुष १९ गते, आईतवार

भूकम्पद्वारा मारिएका चिनियाँ सहिदहरूप्रतिको श्रद्धाञ्जलीको एक अवस्मरणीय झलक – हस्तबहादुर के.सी.

सन् २०१५ जुलाई ८ (२०७२ असार २३) गते बुधबारका दिन विहान हाम्रो टोली सेयमो गाउँमा पुगेको थियो । यो सोयमो गाउँ चिनको सिंचुयन प्रान्तको आप्पा जिल्लामा पर्दछ । यो सोयमो गाउँ विश्व जनसमुदायका बीच परिचित छ । परिचित यस अर्थमा छ कि यस गाउँमा सन् २००८ मे ५ का दिन एउटा शक्तिशाली भूकम्प उत्पन्न भएको […]

२०७२ पुष ४ गते, शनिबार

क्रान्तिकारी स्रष्टाहरू र अबको साहित्य – खेम थपलिया

भारतीय विस्तारवादको निर्देशनमा महान् बलिदानबाट जन्मिएको जनमुक्ति सेनालाई प्रचण्डले रातारात केही करोडमा बिक्री गरे । भारतीय विस्तारवादकै योजनामा बाबुराम भट्टराईले पहिलो संविधानसभाको विघटन गरे । भारतीय विस्तारवादकै योजनामा प्रचण्डले खिलराज रेग्मीलाई अघि सारियो । भारतीय विस्तारवादकै निर्देशनअनुसार प्रचण्डले लोकमानसिं कार्कीलाई अख्तियार दुरुपयोग आयोगको प्रमुख बनाइयो । भारतीय विस्तारवादकै निर्देशनमा मधेसका केही नेताहरूलाई उचालेर आन्दोलनको नाटक […]

२०७२ पुष १ गते, बुधबार

सामनाको सांस्कृतिक अभियान ताप्लेजुङको फुङ्लिङ बजारमा

काठमाडौं, २८ मंसिर । नेकपा माओवदी निकट सामना साँस्कृतिक परिवारको केन्द्रीय टोलीले मेची महाकाली अभियान अन्र्तगत आईतबार ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा साँस्कृतिक कार्यक्रमबीच सामना साँस्कृतिक अभियान कार्यक्रम सम्पन्न गरेको छ । “राष्ट्रघात र जनविरोधि संविधानको विरोध, राष्ट्रिय स्वाधिनता र जनअधिकार सुनिश्चितताको लागि सामना साँस्कृतिक अभियान” भन्ने मूल नाराका साथ झापाबाट आरम्भ भएको अभियान विभिन्न साँस्कृतिक […]

२०७२ मंसिर २८ गते, सोमबार

लु स्युनको शालिकसँगै उभिदाको गौरवपूर्ण अनुभूति – हस्तबहादुर के.सी.

लु स्युनको नाम नसुन्ने यो संसारमा थोरै मात्र मानिस होलान् । लु स्युन पेशाले चिकित्सक भएपनि चीनका महान प्रगतिवादी साहित्यकार हुन् । उनले चिनीया जनतालाई उपनिवेश र सामन्तवाद विरोधी अर्थात् सामन्तवाद र साम्राज्यवाद विरोधी मुक्ति आन्दोलनलाई साहित्यको माध्यमबाट सहयोग पु¥याएका थिए । यही योगदानले गर्दा चिनीया कम्युनिष्ट पार्टीका शिक्षाध्यक्ष एवं विश्व सर्वहारावर्गका महान नेता तथा […]

२०७२ मंसिर १७ गते, बिहीबार