प्रवास

राज्य युद्धको तयारी गर्दैछ : विप्लब

दोहा । नेकपा माओबादीका महासचिब नेत्रबिक्रम चन्द विप्लबले संबिधान सिंहदरबारबाट मात्रै नभएर रोल्पाबाट पनि आउन सक्ने उद्घोष गरेका छन् । नेपाली जनप्रगतिशील मोर्चाको पाँचौ अधिबेसनको कतारमा उद्घाटन गर्दे उनले उक्त उद्घोष गरेका हुन् । महासचिब विप्लबले संबिधान त आँउला तर कतिवटा भन्दै उनले सिंहदरबारबाट पनि आउला अनि रोल्पाको थवाङबाट पनि आउन बेर छैन भन्दै नेपाली […]

२०७२ श्रावण २ गते, शनिबार

जनप्रगतिशील मोर्चा, युएईको महाधिबेशनको तयारी पुरा

काठमाडौँ । नेकपा माओवादी निकट नेपाली जनप्रगतिशील मोर्चा, युएईको आउदो जुलाई २४ मा हुन लागेको तेस्रो महाधिबेशनको अन्तिम तयारी पुरा भएको छ । महाधिबेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी अधिबेशन आयोजक समितिको सदस्य समेत रहेका प्रवेश लिम्बुले जानकारी दिए । ‘नयाँ युगको लागि नयाँ बिचारको आबस्यक्ता अनिबार्य परिवर्तनको लागि एकीकृत क्रान्ति अपरिहार्य’ भन्ने नाराका साथ […]

२०७२ असार २९ गते, मंगलवार

भुकम्प पिडितहलाइ नेप्लिज सेफ एशोसियसन युकेको सहयोग

लण्डन । बेलायतमा रहेका नेपाली सेफहरुको संस्था नेप्लिज सेफ एशोसियसन युकेले नेपालका भुकम्प पिडितहरुको लागि दुई लाख पचहत्तर हजार नेपाली रुपैंया सहयोग पुर्‍याएको छ । सेफ एशोसियसन युकेका अध्यक्ष कृष्ण तिमल्सिना सहितका पदाधिकारीहरुले बुधबार बेलायतस्थित कार्यवहाक नेपाली राजदुत तेज बहादुर क्षेत्रीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन । एशोसियसनका उपाध्यक्ष दधि आचार्यका अनुसार उक्त सहयोग रकम […]

२०७२ असार ११ गते, शुक्रबार

भिसाको म्याद सकिएका नेपाली केहि समय अमेरिका बस्न पाउने

काठमाडौं, २ असार । भिसाको म्याद सकिएका नेपालीले अझै केही समय अमेरिका बस्न पाउने भएका छन् । भिसाको म्याद सकिएपनि अमेरिकामा बसोबास गरिरहेका उनीहरुलाई अमेरिकाले औपचारिक रुपमा केही समय बस्न दिने निर्णय गरेको हो । अमेरिकाका सिनेटर चाल्र्ज इ स्कुमरले नेपालीलाई बस्न दिन माग गरेपछि अमेरिकाको सुरक्षा मन्त्रालयले यस्तो निर्णय गरेको हो । भूकम्पपछि नेपालमा […]

२०७२ असार २ गते, बुधबार

पुर्व गोर्खाको हितमा स्किल्स एण्ड केयर

लण्डन । बेलायतको साउथ इष्ट लण्डनस्थित स्किल्स एण्ड केयर नामक परोपकारी संस्थाले स्थानीय पुर्व गोर्खाहरुको हितका लागि शुरु गरेको अंग्रेजी भाषा कक्षाले उनीहरुको क्षमता अभिबृद्धिमा सहयोग पु¥याएको सहभागिहरुले बताएका छन् । नेपालबाट आउंदा केहि बोल्न तथा हिड्न पनि असमर्थ थियौं, सहभागि कमला तुलाचनले अंग्रेजको देशमा आएर व्यवहारीक कुराहरु सिक्न पाएको बताइन । अस्पताल, जीपी, जांदा […]

२०७२ जेष्ठ २७ गते, बुधबार

भूकम्पपीडितको सहयोगाथ यूएईमा सांगीतिक कार्यक्रम हुने

यूएई । भूकम्पपीडित नेपालीहरुको सहयोगार्थ यूएईको राजधानी अबुधाबीमापूर्ण च्यारिटी मूलक सांगीतिक कार्यक्रम हुने भएको छ । उक्त सांगीतिक कार्यक्रमको टिकटबाट प्राप्त सम्पूर्ण रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने आयोजक समितिले बताएको छ । नेपाली चलचित्रका महानायक राजेश हमालको नेतृत्वमा, हास्यकलाकार दीपकराज गिरी,दीपाश्री निरौला,गायक तिलक बम मल्ल,पपगायिकाआस्था राउत, तेरिया फौजा मगर, इन्द्र जीसी, सम्झना लामिछाने लगायतका […]

२०७२ जेष्ठ २४ गते, आईतवार

एनआरएन विश्व सम्मेलन अक्टोवर १४ देखि

काठमाडौँ । अक्टोवर १४ देखि १७ सम्म काठमाडौंमा हुने ७ औं गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन पालभित्र हुने भएको छ । आगामी विश्व सम्मेलन भूकम्प प्रभावित क्षेत्रमै गएर गर्ने तयारी भइरहेको संघका महासचिव कुमार पन्तले जनाए । गैरआवासीय नेपाली संघको गतआइतवार सम्पन्न पदाधिकारी बैठकले विश्व सम्मेलनको निर्वाचन र समापनबाहेक अन्य कार्यक्रम भूकम्प पीडित […]

२०७२ जेष्ठ २३ गते, शनिबार

वाटफोर्ड नेपाली समाजद्वारा दुई लाख सहयोग

काठमाडौ । गत बैशाख १२ को महाभूकम्पपछि तहसनहस देश बिस्तारै मूलबाटोमा फर्किंदै छ भने देशविदेशमा बस्ने नेपाली समुदायले पनि आर्थिक-भौतिक सहयोग जुटाउने काम जारी राखेका छन् । मुटुमा देश बोकेर विदेशी माटोमा पसिना बगाइरहेका लाखौं नेपालीले यो राष्ट्रिय विपत्तिमा मन खोलेर सहयोग गरे । त्यसमा पनि सदाझैँ बेलायतवासी नेपालीहरू अग्र पंक्तिमा देखिए । यसै क्रममा […]

२०७२ जेष्ठ २२ गते, शुक्रबार

पत्रकार महासंघको भारत शाखा गठन

काठमाडौ । छिमेकी मुलुक भारतमा लामो समय यतादेखि पत्रकारिता क्षेत्रमा क्रियाशील नेपाली मुलका दुई दर्जन भन्दा बढि पत्रकारहरुको सामुहिक पहलमा नेपाल पत्रकार महासंघ भारत च्याप्टरको एक कार्यक्रमका वीच विधिवत गठन गरिएको छ । भारतबाट प्रकाशित हुँदै आएको नेपाल आवाज दैनिकका सम्पादक लोकेश शाह आर्यनको अध्यक्षतामा नवगठित पत्रकार महासंघ भारत च्याप्टरको उपाध्यक्ष, महासचिव सचिव, सहसचिव, कोषाध्यक्ष […]

२०७२ जेष्ठ १९ गते, मंगलवार

बृटिश गोरखा भुपु सैनिक संघ केन्द्रिय समितिको अन्तरक्रिया कार्यक्रम संपन्न

काठमाडौ, १८ जेठ ।बृटिश गोरखा भुपु सैनिक संघ ( BGESO ) केन्द्रिय समितिले लन्डनमा एक बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । बृटिश सरकारबाट गोर्खासेनाहरुप्रति विभेद र असमानजनक सर -सुबिधाको नीति अवलम्बन भएको हुनाले सो कुराहरुको तत्काल अन्त्यको लागि BGESO गत एक दसकबाट संघर्सरत छ । सँगको आगामी कार्यनीति तयगर्नका लागि आयोजित उक्त कार्यक्रम केन्द्रीय सभापति […]

२०७२ जेष्ठ १८ गते, सोमबार