‘नेपाली विशेषताको समाजवाद’ बिषयक बृहत अन्तरक्रिया कार्यक्रम हुँदै

२०८० चैत्र २० गते, मंगलवार


काठमाडौँ । समाजवादी मोर्चा नेपालले आज ‘नेपाली विशेषताको समाजवाद’ बिषयक बृहत अन्तरक्रिया कार्यक्रम गर्दैछ । राष्ट्रिय सभागृह काठमार्डौमा मध्याहन १२ बजेबाट सुरु हुने अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,नेकपाका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सी,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वक्ताको रुपमा सहभागी हुदैछन ।

कार्यक्रममा बिभिन्न राजनीतिक दलका प्रतिनिधि,बुद्धिजीवी,बौद्धिक व्यक्तित्व,नागरिक समाज,देशभक्त,वामपन्थी कम्युनिष्ट,समाजवादी विचारधारा भएका ब्यक्तित्वहरुको सहभागिता हुने बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु