नेकपा धादिङ्गद्वारा सहकारीका समस्या समाधान गर्न साझा संघर्ष समिति निर्माण गर्न आह्वान

२०८० मंसिर २३ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी धादिङ्गले सहकारीका कारण उत्पन्न समस्याको बारेमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउदै त्यसको उचित समाधानको लागि साझा संघर्ष समिति निर्माण गर्न सबै उत्पीडित जनसमुदायलाई आह्वान गरेको छ । नेकपा धादिङ्गका सेक्रेटरी प्रमोद सी ले आज एक बिज्ञप्ति जारीगर्दै सो आह्वान गरेका हुन् ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी धादिङ्गका सेक्रेटरी प्रमोद सी ले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ-

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु