नेकपा पत्रकार सम्मेलन गर्दै , महासचिव विप्लवले सम्बोधन गर्ने

२०७९ माघ २४ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भोलि माघ २५ गते बुधबार राष्ट्रिय नाचघर जमल, काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
पार्टीको तेस्रो पूर्ण बैठकका निर्णय सार्वजनिकिकरण र देशको स्थितिबारे धारणा सम्प्रेषण गर्ने उदेश्यले आयाेजना गरेको पत्रकार सम्मेलनलाई पार्टीका महासचिव विप्लव सीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाले जानकारी दिएको छ ।
भोलि बुधबार राष्ट्रिय नाचघरमा दिउँसो १ बजेदेखि हुने पत्रकार सम्मेलनमा उपस्थितिका लागि पार्टीका प्रवक्ता प्रकाण्ड सीले आग्रह गरेका छन्।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु