एसईई परीक्षा चैत १७ गतेबाट (तालिकासहित )

२०७९ माघ १४ गते, शनिबार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) चैत १७ गते शुक्रबारबाट हुने जनाएको छ । माघ ११ गते बसेको बोर्डको बैठकले गरेको निर्णय अनुसार उक्त मितिबाट परीक्षा संचालन हुने सूचनामा जनाइएको छ । त्यस्तै परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने जनाइएको छ । परीक्षा २०७९ चैत २९ गते बुधबार सकिने सूचनामा जनाइएको छ ।
तालिका :

प्रतिक्रियाहरु