नेकपा सुर्खेतद्वारा आर्थिक लेनदेन तथा ठगी मुद्दाका पिडितलाई न्याय

२०७९ माघ १० गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले आर्थिक लेनदेन तथा ठगी मुद्दाका पिडितलाई न्याय दिलाएको छ। नेकपा सुर्खेतमा २०७९ कार्तिक महिना २० गते आर्थिक लेनदेन तथा ठगी मुद्दा दर्ता भएको मुद्दामा दुवै पक्षलाई मेलमिलाप गराई न्या दिलाएको हो । नेकपा सुर्खेतमा कालिकाेट जिल्ला शुभकालिका गाँउपालिका वडा नं ८ बसने पदमबहादुर सेजुवालका छाेरा पुर्णबहादुर सेजुवाल बर्ष ४० काे पहिलो पक्ष भनिने र सुर्खेत जिल्ला बिरेन्द्रनगर नगरपाँलिका वडा नं १ बस्ने लाेकबहादुर बाेगटी छाेरा धनबहादुर बागटी दाेस्राे पक्षविच आर्थिक लेनदेन तथा ठगी मुद्दा परेको थियो । उक्त मुद्दामा नेकपा सुर्खेतले सोमबार दुवै पक्षबीच छलफल गराई मेल मिलाप गराइ पिडितलाई न्याय दिलाएको बताएको छ ।

प्रतिक्रियाहरु