पेट्रोल र डिजेलको मूल्य घटेर आयो

२०७९ मंसिर १६ गते, शुक्रबार

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र डिजेलमा ११ रूपैयाँ मूल्य घटाएर पठाएको छ ।बिहीबारको नयाँ मूल्यअनुसार नेपाल आयल निगमलाई डिजेलमा ५० पैसा र पेट्रोलमा १३ रूपैयाँभन्दा बढी नाफा रहेको छभने निगमलाई सबै गरेर अबको मूल्यअनुसार पन्ध्र दिनमा ५८ करोड रूपैयाँ नाफा हुनेछ। भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आए पनि नेपाली बजारमा पेट्रोल र डिजेलको मूल्य घटाउन या नघटाउने त्यसबारे कुनै छलफल नभएको बताइएको छ ।
भारटमाट पेट्रोल र डिजेलको मूल्य घटेर आए पनि निगमले आइओसी र नेपाल सरकारको गरेर अझै १५ अर्ब रूपैयाँ ऋण तिर्न बाँकी रहेको र तत्काल पेट्रोल र डिजेलको मूल्य घटाउनेबारे टुंगो लगाइएको छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार