प्रहरीको बर्दी लगाएर लुटपाट !

२०७९ मंसिर ८ गते, बिहीबार

काठमाडौं । प्रहरी हवल्दारको बर्दी लगाएर न्यूरोडबाट १० तोला सुन लुटपाट भएको छ । लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले सुमन राईसहित ४ जनालाई पक्राउ गरेको छ । आरोपीहरुको साथबाट १ थान पेस्तोल र गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । न्युरोडमा रहेको सुन बनाउने कारखानामा पुलिसको युनिफर्म लगाएर पेस्तोल भिरेर गएका लुटेराहरूले १० तोला सुन लुटेर भागेका थिए । प्रहरीले लुट्न प्रयोग गरिएको पेस्तोल बरामद गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

विश्व शान्ति दिवस मनाइँदै

२०८० आश्विन ४ गते, बिहीबार

आज ऋषिपञ्चमी

२०८० आश्विन २ गते, मंगलवार

आज हरितालिका तीज

२०८० आश्विन १ गते, सोमबार