अखिल क्रान्तिकारी काठमाडौका अध्यक्ष पक्राउ

२०७९ मंसिर ३ गते, शनिबार


काठमाडौ । अखिल क्रान्तिकारी काठमाडौका अध्यक्ष हस्तबहादुर विश्वकर्मा पक्राउ परेका छन। मङ्सिर ४ गते हुन लागेको संसदिय चुनावको पुर्व सन्ध्यामा अध्यक्ष विश्वकर्मालाई राजधानीको बानेश्वरबाट पक्राउ गरिएको हो ।
शिक्षामा क्रान्तिकारी परिवर्तनका लागि संघर्स गर्दै आएको अखिल क्रान्तिकारीका महासचिव ललित बिश्वकर्मालाई यस अघि नै किर्तिपुरबाट गिरफ्तार गरिएको थियो भने देश भरी पक्राउ र धरपकडका घटनाहरु एक पछि अर्कोरुपमा हुदै आएका छ्न।

प्रतिक्रियाहरु