ललितपुर महानगरपालिकाद्वारा अबैध संरचना हटाउन ३५ दिने सूचना जारी

२०७९ आश्विन ५ गते, बुधबार

काठमाडौं । ललितपुर महानगरपालिकाले पनि फुटपाथ र सार्वजनिक स्थान अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ । ललितपुर महानगरपालिकाले आज सार्वजनिक सूचना निकाल्दै अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र आफैं हटाउन सरोकारवालाहरुलाई भनेको हो ।
नक्सा पास नभएका, मापदण्ड विपरीत बनेका, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी, अतिक्रमण गरी निर्माण गरिएका तथा स्लोप, टप र सिढी हटाउन ललितपुर महानगरपालिकाले सूचना जारी गरेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार