वीरजङ्ग स्मृतिग्रन्थ लोकार्पण भोलि

२०७९ भाद्र २३ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका तत्कालिन केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’को स्मृति ग्रन्थ भोलि (भदौ २४ गते) बिहान ८ बजे काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा लोकार्पण हुने कार्यक्रम रहेको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा पुस्तकको समालोचना शुशिल , ऋषि कट्टेल , निर्मलकुमार , आहुतीलगायतका लेखक तथा बामपन्थी नेताहरुले गर्ने वीरजङ्गको स्मृतिग्रन्थ प्रकाशन समितिले जनाएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु