नेकपा केन्द्रीय समितिको बिशेष बैठक सुरु

२०७९ श्रावण २३ गते, सोमबार

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बिशेष बैठक सुरु भएको छ। सो पार्टीको कपिलवस्तु शिवगढीस्थित पार्टीको केन्द्रीय सम्पर्क कार्यालयमा आइतबारवाट केन्द्रीय समितिको बिशेष बैठक सुरु भएको हो ।


उक्त बैठकमा असोज १ गतेबाट काठमाण्डौंमा हुने पार्टीको ९ औं महाधिवेशनको तयारी, एमसीसी, एसपीपी, आगामी मंसिर ४ देशमा हुन गैरहेको प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रियाहरु