राज्यले समयमा ध्यान नदिदा नदि कटान

२०७९ श्रावण १८ गते, बुधबार

काठमाडौँ । लगातार बर्षाका कारण कोशी नदि अत्याधिक रुपमा बढेर उदयपुरको बेलाका नगरपालिका स्थित वडा न.८ सोमबारे,सात नम्बर (चतरा), सिसौली, धौडी, A.B.C.टप्पु, बान्डाडा, भागलपुर, आम्बासी र सुनसरी जिल्लाको बाराक्षेत्र नगरपालिका अन्तरगतका केही वडाहरु उच्च जोखिममा रहेका छन्। नदिमा पानीको बहाव बढेपछि सप्तकोसी ब्यारेजको ५६ ढोकामध्ये ३२ वटा ढोका खोलिएको जानकारी दिइएको छ। उक्त प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीय जनताहरु आफ्नो घरको खाद्यान्न, लत्ताकपडा र वस्तुभाउ बोकेर सुरक्षित स्थानतर्फ लागेको बताइएको छ । यस्तो विषम परिस्थितिमा राज्यले जनता प्रति गर्नुपर्ने उत्तर दायित्वलाई बोध गरि उक्त नदि नियन्त्रण गरि जनताको सुरक्षित बसोबासको ब्यबस्था गर्ने दायित्ववाट राज्य पन्छिन खोज्नु देश र जनताको लागि दुर्भाग्य हो ।

  • अनिता गजमेर

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार