पर्यटन व्यवसायीद्वारा पर्यटनमन्त्री प्रेम आलेलाई तत्काल हटाउन माग

२०७९ असार ६ गते, सोमबार

काठमाडौं। पर्यटन व्यसायसँग आवद्ध व्यवसायीहरुले पर्यटनमन्त्री प्रेम आलेलाई जिम्मेवारीबाट हटाउन माग गरेका छन । नेपाल पर्यटन व्यसायी संघ (निट), नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायीले सोमबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै मन्त्री आलेलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका हुन्। ती संगठनले संस्कृति पर्यटन तथा नागरिक मन्त्री प्रेम आलेले अश्लिल र अराजक गतिविधि देखाएको भन्दै तत्काल जिम्मेवारीबाट मुक्त गर्न माग गरेका हुन्।

प्रतिक्रियाहरु