जालझेल

अनिता गजमेर २०७९ असार ६ गते, सोमबार
        


आँट हुने र शाहस हुनेहरुले अगाडि आएर बोल्न र जे नि लैजान सक्छ,
कार्यर आत्माघातीहरुले बन्द कोठामा रहेका भौतिक बस्तुहरुसंग नि डराई डराई साईड लाउछ्न

हिजो तिमी हिड्ने गल्लि र आज म हिड्ने गल्लीमा के फरक देख्यौ ?
आखिर नयाँ गोरेटो कोर्छौ भन्नेहरुले त मेरै गोरेटोमा पाईलाहरु अगाडि बढाएछौ !
हिजो कोही बिना तिम्रो खाएको गाँस नि अड्किन्छ भन्नेहरु अहिले त फोनको घण्टी बज्दानि तर्सिनु थालेछौ !
बधाई छ गरि खाना गएकाहरुलाई गरि खाऔ,
तर कसैको पिछा लागेर आफ्नो पाईला अगाडि बढाउछु भन्ने सोचेको छौ भने त्यो तिम्रो मुर्खता मात्रै हुनेछ
कति दिन लुकिछिपि गर्छौ तिम्रो झुटको खेती यहाँ, छुट छ तिमी कायरहरूलाई गरी खाओ ,

तर यो बुझि राख कि एक दिन तिम्रो त्यो गलत हर्कतको पर्दाफास भएको दिन के हुन्छ ? ख्याल गर ! ! !

प्रतिक्रियाहरु