उत्तर कोरियामा कोभिडबाट थप २१ जनाको मृत्यु

२०७९ जेष्ठ १ गते, आईतवार

काठमाडौं । उत्तर कोरियामा कोभिडबाट थप २१ जनाको मृत्यु भएको छ। उत्तर कोरियाले संक्रमण भएको घोषणा गरेको दुई दिनपछि २१ जनाको मृत्यु भएको हो। कोभिड संक्रमण देखिएपछि देशव्यापी लकडाउन घोषणा गरिएको छ। शुक्रबार १ लाख ७४ हजार ४४० जनामा संक्रमण देखिएको जनाएको थियो।

प्रतिक्रियाहरु