राष्ट्रिय उद्योग बाणिज्य महासंघका अध्यक्ष श्रीकृष्ण बस्नेतलाई मातृशोक

२०७९ बैशाख २९ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल राष्ट्रिय उद्योग बाणिज्य महासंघका अध्यक्ष श्रीकृष्ण बस्नेतलाई मातृशोक परको छ । बस्नेतको ८७बर्षिय ममतामयी आमा शिवकुमारी बस्नेतको २०७९ बैशाख २७गते बिहान ९ बजे असमायिक निधन भएको जनाइएको छ ।

यसैबीच , अखिल राष्ट्रिय उद्योग बाणिज्य महासंघका महासचिव योगेश बुढाथोकीले अध्यक्ष श्रीकृष्ण बस्नेत बस्नेतको ममतामयी आमा शिवकुमारी बस्नेतको निधन भएपछि शोक वक्तव्य जारी गर्दै श्रद्धाञ्जली र समबेदना प्रकट गरेका छन । जुन यस प्रकार रहेको छ – “राष्ट्रिय उद्योग बाणिज्य महासंघका अध्यक्ष श्रीकृष्ण बस्नेतको ८७ बर्षिय ममतामयी आमा शिवकुमारी बस्नेतको २०७९ बैशाख २७ गते बिहान ९ बजे असमायिक निधन भएकोले मृत आत्मको चिर शान्तिको कामना गर्दैहाम्रो महासंघ उहाँप्रति हार्दिक श्रद्धाञ्जलीसहित दुख व्यक्त गर्दछौ । साथै उहाँको आफन्तजनहरुमा धैर्य धारणाको कामना गर्दै हार्दिक समबेदना प्रकट गर्दछाँै । ‘

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार