नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्ट !

२०७८ मंसिर २० गते, सोमबार


काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको जनाएको छ। मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको जनाएको हो। दक्षिण अर्फिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकोन्स गर्दा ओमनिक्रमन भेरियन्टको सङ्क्रमण देभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले जानकारी दिए ।

प्रतिक्रियाहरु