एमाले स्थायी कमिटीको बैठक बस्दै

२०७८ मंसिर ७ गते, मंगलवार

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक अहिले विहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन । बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी तथा ५ प्रतिशत सदस्य मनोनयनको मापदण्डबारे छलफल हुने सचिव तामाङले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु