डाइनसोरको अस्थिपञ्जर ७७ लाख डलरमा विक्री !

२०७८ कार्तिक १३ गते, शनिबार


काठमाडौँ । अमेरिकामा फेला परेको डाइनसोरको अस्थिपञ्जर ७७ लाख डलरमा विक्री भएको छ। अहिलेसम्म फेला परेको सबैभन्दा ठूलो ट्राइसेराटप्स डाइनसोरको जीवावशेष प्यारिसमा विक्री भएको हो । झन्डै छ करोड ६० लाख वर्षअघि उक्त प्रजातिका डाइनसोरहरू पृथ्वीमा विचरण गर्थे। अहिलेको साउथ डकोटामा आइपुगेको ‘बिग जोन’ को जीवाश्म सन् २०१४ मा उत्खनन गरिएको थियो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

अरुलाई देखेर किन धड्किन्छ मुटु ?

२०७८ मंसिर १२ गते, आईतवार

विश्वभर भोकमरीको संकट !

२०७८ कार्तिक २२ गते, सोमबार

उड्ने मोटरसाइकल सार्वजनिक !

२०७८ कार्तिक ११ गते, बिहीबार