डाइनसोरको अस्थिपञ्जर ७७ लाख डलरमा विक्री !

२०७८ कार्तिक १३ गते, शनिबार


काठमाडौँ । अमेरिकामा फेला परेको डाइनसोरको अस्थिपञ्जर ७७ लाख डलरमा विक्री भएको छ। अहिलेसम्म फेला परेको सबैभन्दा ठूलो ट्राइसेराटप्स डाइनसोरको जीवावशेष प्यारिसमा विक्री भएको हो । झन्डै छ करोड ६० लाख वर्षअघि उक्त प्रजातिका डाइनसोरहरू पृथ्वीमा विचरण गर्थे। अहिलेको साउथ डकोटामा आइपुगेको ‘बिग जोन’ को जीवाश्म सन् २०१४ मा उत्खनन गरिएको थियो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु