अन्नपूर्ण बेसक्याम्प खुल्यो !

२०७८ आश्विन ५ गते, मंगलवार


काठमाडौं । अन्नपूर्ण बेसक्याम्प आजदेखि खुलेको छ । कोरोना संक्रमणको दर कम हुँदै गएपछि अन्नपूर्ण क्षेत्रका सबै होटल पनि पूर्ण रुपमा खुलेका हुन् । बेसक्याम्प सञ्चालन हुने भएसँगै होटल व्यबसायिहरुले कामदारलाई फिर्ता बोलाएका छन् । हाल छोमरोङदेखि अन्नपूर्ण बेसक्याम्प सम्म ६२ वटा होटल छन् । तत्काल बाह्य पर्यटक नआएपनि आन्तरीक पर्यटक आउने व्यवसायिहरुको विश्वास छ ।

प्रतिक्रियाहरु