जनपत्रकार भक्तपुरको अध्यक्षमा नरेन्द्र रौले

२०७८ आश्विन २ गते, शनिबार


काठमाडौँ । जनपत्रकार संगठन नेपाल, भक्तपुरको प्रथम जिल्ला भेलाले नरेन्द्र रौलेको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्ष लक्ष्मण लम्साल, सचिव अरुण वली, सहसचिव चर्तुर्भुज उपाध्याय, कोषाध्यक्ष प्रकाश महतरालगायत रहेका छन।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु