मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित )

२०७८ श्रावण २९ गते, शुक्रबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार बालुवाटारस्थित बैंकबाट गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो । नीतिमा एक व्यक्तिलाई बढीमा १२ करोड रुपैयाँसम्म मात्रै शेयर धितो कर्जा दिइने उल्लेख गरिएको छ । यस्तै, एउटा बैंकबाट बढीमा चार करोड रुपैयाँमात्र ऋण लिन पाइने छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षमा बैंकिङ औजारका प्रमुखदरहरू यथावत राखेको कुरा नीतिमा समावेश गरेको छ । यस्तै, मौद्रिक नीतिले लघुवित्तलाई ऋणपत्र जारी गर्ने बाटो खुला गरेको छ । यो व्यवस्थाअनुसार लघुवित्तले आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्न पाउने छन् । अहिले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूलाई मात्र ऋणपत्र जारी गर्ने सुविधा छ।
मौद्रिक नीतिको पूर्णपाठ :

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२३ कम्पनी कालोसूचीमा

२०८० चैत्र १४ गते, बुधबार

नेप्से १० दशमलव १४ अंकले वृद्धि

२०८० चैत्र १३ गते, मंगलवार

नेप्से १७.०१ अंकले घट्यो

२०८० चैत्र १२ गते, सोमबार