विमान चालक गौचनद्वारा सगरमाथा आरोहण

२०७८ बैशाख २९ गते, बुधबार


काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक नेपाली विमान चालक आरोहण गर्न सफल भएका छन् । म्याग्दीका विमान चालक सोवित गौचनले सगरमाथाको सफल आरोहण गरेका हुन् । गौचन दुईदिन अघि सगरमाथाको आरोहण गर्न सफल भएका थिए । गौचन विगत एकदशक देखि नेपाली विमान उडानको क्षेत्रमा सक्रिय छन् ।

प्रतिक्रियाहरु