थारु भाषाको गीत ‘तुहि हो तुहिु’ ( भिडियोसहित )

२०७८ बैशाख ११ गते, शनिबार


काठमाडौं । थारु भाषाको ‘तुहि हो तुहि’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नरेश जोगी तथा अन्नु चौधरीको आवाज रहको छ भने नरेश जोगी कै संगीत र गणेश चौधरीको एरेन्ज रहेको छ । उत्सव दाहालको छायाँकन रहेको भिडियोको सम्पादन मिलन बिश्वकर्माले गरेका छन् । गीतमा प्रदिप कुमार चौधरी र रियाशा दाहालको अभिनय रहेको छ । गीतको छाँयाकन सर्लाहीको हरिपुर, सिसवा क्षेत्रलगायत विभिन्न थारु बस्तीमा गरिएको छ ।

प्रतिक्रियाहरु