युवा संगठन नेपाल, ललितपुर महानगरको अध्यक्षमा रोशन मगर

२०७७ चैत्र २९ गते, आईतवार


काठमाडौँ । युवा संगठन नेपाल, ललितपुर महानगरको भेलाले रोशन मगरको नेतृत्वमा १३ सदस्यीय ललितपुर महानगर स्तरीय युवा संगठन नेपाल गठन गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल ललितपुरका जिल्ला संयोजक सर्जक, नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला इन्चार्ज विशाल, ललितपुर सेक्रेटरी रमेश खत्री र ललितपुर महानगर इन्चार्ज महेश बज्राचार्यको विशेष उपस्थितिमा उक्त कार्यक्रम भएको थियो ।
भेलाले अध्यक्षमा रोशन मगर, उपाध्यक्ष प्रेम महर्जन, सचिव सुरेन्द्र बज्राचार्य, सहसचिव मीन कुमारी शाही, कोषाध्यक्षमा सन्तोष थापा मगरलाई चयन गरेको छ ।

प्रतिक्रियाहरु