संयुक्त राष्ट्रसंघमा नेपालको झण्डा फहराएको ६५ वर्ष पूरा

२०७७ चैत्र १३ गते, शुक्रबार


काठमाडौं । आज मार्च २६ , नेपालले संयुक्त राष्ट्रसंघको कार्यलय परिसरमा नेपालको झण्डा फहराएको ६५ वर्ष पुगेको छ । आजकै दिन arthaa २६ मार्च १९५६ मा नेपालको झण्डा राष्ट्रसंघको कार्यायलमा फहराइएको थियो । सदस्यता पाएको एक वर्षपछि नेपालको झण्डा फहराइएको हो । १४ डिसेम्बर १९५५ माराष्ट्रसंघकाे सदस्यता पाएका नेपाल सहित १६ नव प्रवेशी राष्ट्रका झण्डा सोही दिन राष्ट्रसंघ मुख्यालयमा फहराइएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु