आज नेपाल बन्द

२०७७ माघ १० गते, शनिबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दकोे आव्हान गरेको छ । सो पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालगायत सयौ नेता- कार्यकर्ताहरुको तत्काल रिहाईको माग गर्दै सो पार्टीले नेपाल बन्दको आव्हान गरेको हो । आज विहानैदेखि देशभर बन्दको प्रभाव परेको छ । देशका बिभिन्न स्थानमा बजार, उद्योगधन्दा खुलेका छैनन् भने सडकमा सवारीको आवतजावत नगन्य रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

उपनिर्वाचन : मौन अवधि सुरु

२०८१ बैशाख १३ गते, बिहीबार