सरकारद्वारा नेकपामाथि पुन: चरम दमन गर्ने संकेत : प्रवक्ता प्रकाण्डकाे नाममा पक्राउ पूर्जी जारी

२०७७ माघ ७ गते, बुधबार


काठमाडौं । बिगत दुई बर्षदेखि प्रतिबन्ध लागाएर नेपाल कम्युनिस्ट पार्टीमाथि दमनमा उत्रिएको सरकारले सो पार्टीमाथि पुन चरम दमन गर्ने संकेत देखाएको छ । जसको संकेत स्वरुप सरकारले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको नाममा पुनः पक्राउ पूर्जी जारी गरेको पाइएको छ । बिगतमा ५१ दिनको हिरासतपछि रिहा भएका प्रकाण्डलाई पुनः गिरफ्तार गर्नका लागि अदालतले जारी गरेको प्रकाउ पुर्जी लिएर प्रहरी उनको कालिकोटको माल्कोटस्थित घरमा पुगेको बुझिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु