पार्टी पुनर्गठन दिवसको अबसरमा विभिन्न ठाउँमा ब्यानर र पाेष्टर टाँस

२०७७ मंसिर ६ गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सातौं पुनर्गठन दिवसको अवसरमा केन्द्रीय कार्यक्रम अन्तर्गत पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समिति र विभिन्न जिल्ला काठमाडौं समन्वय समितिले उपत्यकाका विभिन्न ठाउँमा ब्यानर र पाेष्टर टाँसेकाे छ । जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समितिले टोखा मालपोत कार्यलय गेट, बालुवाटारमा, धादिङ-काठमाण्डौ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले गोगबु, नयाँबस पार्कमा, दैलेख-काठमाण्डौ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले कपन साततले, मिलन चोकमा, खोटाङ-काठमाण्डौ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले चावहिल, सुकेधारामा, गोरखा-काठमाण्डौ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले लगनखेल, ईमाडोलमा, दार्चुला-काठमाण्डौ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले ग्रिडल्याण्ड हरियाली बस्ति, धापासीमा, बझाङ-काठमाण्डौ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले चक्रपथ बासबारीमा,

ईलाम-काठमण्डौ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले बसुन्धारा, रानिवारीमा, मकवानपुर-काठमाण्डौ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले नयावानेश्वर, पुरानोवानेश्वरमा, अर्घाखाची -काठमण्डौ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले जोरपाटी,मुलपानीमा, रामेछाप-काठमाण्डौ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले जडिबुटी, काडाघारीमा, काभ्रे-काठमाण्डौ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले गोठ्ठाटार,सानोठिमीमा, बर्दिया-काठमाण्डौ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले जाउलाखेल, पुलचोकमा, बाँके-काठमाण्डौ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले सामाखुसी, मैपिमा, सिराह-काठमाण्डौ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले कपन स्वारस्वतिनगर चुच्चेपाटीमा, नुवाकोट-काठमाण्डौ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले महाराजगञ्ज, पानीपोखरीमा, सिन्धुली-काठमाण्डौ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले डिल्लीबजार, पुतलिसडकमा, दोलखा-काठमाण्डौ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले रत्नपार्क, खुल्लामञ्च र बागबजारमा ब्यानर टाङ्दै पोस्टर टाँसिएको जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समिति नेपाल केन्द्रिय सदस्य रिहाज प्रधानले जानकारी दिए ।

प्रतिक्रियाहरु