इस्लामिक समुहद्वारा ५० जना भन्दा बढीको हत्या !

२०७७ कार्तिक २५ गते, मंगलवार


काठमाडौं । अफ्रिकी मुलुक मोजाम्बिकमा इस्लामिक अतिवादी समुहले ५० बढीको हत्या गरेको छ । स्थानीय एक फुटवल मैदानमा ५० बढीको टाउको छिनाएर हत्या गरिएको हो । अन्य गाउँमा समेत केहीको हत्या भएको बताइएपनि पुर्ण विवरण आउन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मोजाम्बिकमा जारी द्वन्द्वमा हालसम्म २ हजार बढीको मृत्यु भइसकेको छ । चार लाख भन्दा बढी मानिस विस्थापित भएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु