कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि

२०७७ कार्तिक ५ गते, बुधबार


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि सञ्चालन हुने जनाएको छ । बोर्डले कोरोना भाइरसका कारण स्थगित कक्षा १२ को परीक्षा तालिका र कार्यविधि तयार भएकोले मंसिर ९ गतेदेखि परीक्षा सञ्चालन हुने जनाएको हो ।

प्रतिक्रियाहरु