नेकपा कालिकाेटद्वारा जनश्रम अभियानमा तिब्रता

२०७७ कार्तिक ३ गते, सोमबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले जनश्रमको काममा तिब्रता दिएको छ । जिल्ला ईन्चार्ज बिराट र सेक्रेटरी रणदिपको नेतृत्वमा जनश्रममा सहभागी टिम बनाएर निरन्तर लागिरहेको जिल्ला सेक्रेटरी रणदिपले बताए । फिल्ड अप्रेसनमा कुनै सम्झौता हुदैन भन्ने बादलको अभिब्यक्तीलाई काउण्टर गर्दै दलाल संसदिय ब्यबस्था र यसका दलाल प्रतिनिधिहरुसंग कुनै सम्झौता नगरी एकीकृत जनक्रान्तिलाई बिजयमा पुर्याइ छाड्ने प्रतिबद्दतासहित पार्टी विचार, र कार्यदिशालाई जनतासंग जोड्न यो अभियान थालनी गरेको सेक्रेटरी रणदिपले बताए । अभियान यो महिना भरी चलाईने नेकपा स्रोतले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु